विचार
बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला...
पुरा पढ्नुहोसबसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु...
पुरा पढ्नुहोसकैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डा स्थित न्यु ज्योति आधारभुत विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।विद्यालयको बिहिबार भएको अविभावक भेलाले मान बहादुर कामीको अध्यक्षता ९ सदस्यीय व्यवस्थापन समिति समेत चयन...
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरियामा भारत बाट नेपाल घुम्न आएका भारतीय नागरिकको आक्रमणबाट कैलालीको बर्दगोरियामा एक जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुर निवासी ४२ वर्षिय लाल बहादुर बोहोराको मृत्यु भएको...
पुरा पढ्नुहोसपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले...
पुरा पढ्नुहोस‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै अभियानले रोजगारीको सिलसिलामा युएई पुग्नुभएका...
पुरा पढ्नुहोसगृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटकपटक हुने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे आज जानकारी लिने क्रममा गृहमन्त्री खाणले...
पुरा पढ्नुहोसधनगढी, २० मंसिर धनगढी उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक सूचना जारी गर्दै उपमहानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने १९ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको हो। उपमहानगरपालिका अन्तर्गतका...
पुरा पढ्नुहोसझापा, २० मंसिर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जित नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् । उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरेका छन् ।...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको...
पुरा पढ्नुहोस