आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

न्यु ज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मान बहादुर कामी

  • विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मान बहादुर कामी
  • कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डा स्थित न्यु ज्योति आधारभुत विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।विद्यालयको बिहिबार भएको अविभावक भेलाले मान बहादुर कामीको अध्यक्षता ९ सदस्यीय व्यवस्थापन समिति समेत चयन गरेको हो । समितिका सदस्यहरुमा दले तिरुवा,भावना बि क,खिमा भण्डारी,कृष्णा बि क,अजिबे बि क,राज कु थारु,उपेन्द्र सुनार (शि.प्र) र नवराज टमट्टा ( सदस्य सचिव ) लाई चयन गरिएको छ।

    विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने विस्वास लिएर कामीलाई अध्यक्षमा चयन गरेको अभिभावकहरु बताउँछन्। कामीले विद्यालयमा योगदान दिन सक्नेमा अभिभावकहरु विश्वस्त रहेको अभिभावकहरूको तर्क छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation