चाड पर्व

कुन देशमा कहिले, कति बजे छ दशैं टीकाको साइत ?

काठमाडौं । आज बडादशैंको अन्तिम दिन, मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपालका लागि टीकाको उत्तम साइत बिहान ११:३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग...

पुरा पढ्नुहोस
दशैं सुरु, आज घटस्थापना

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज...

पुरा पढ्नुहोस
बर्दगोरिया धार्मिक पर्यटकीय माघी मेला सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया पौष २७ गते बाट सुरु भएको बर्दगोरिया धार्मिक पर्यटकीय सास्कृतिक माघी मेला २०८० को समापन भएको छ ।बर्दगोरिया बिकास...

पुरा पढ्नुहोस
सहयोगी बेलुवा युवा क्लबले मनायो पुष पन्ध्र

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले पुस १५ मनाएको छ। युबा क्लबले पुस १५ को उपलक्ष्यमा नाच तथा विभिन्न प्रकारका खाने कुरा भनाएर मनाएको छ ।...

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मिलन तथा धार्मिक पर्यटकीय तिर्थ मेला हुने

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मिलन तथा धार्मिक पर्यटकीय तिर्थ मेलाको आयोजना गरिएको छ । वडा नम्बर ६ को कार्यालयको आर्थिक सहयोगमा, राम जानकी सेवा समाज भक्तिनिया अस्थान तिर्थ मेला...

पुरा पढ्नुहोस
बर्दगोरियामा धार्मिक माघी मेलाका नाममा नौटङ्गी नाच हुँदै, यस्ले समाजमा कस्तो प्रभाव पार्ला ?

कैलाली । वर्षैपिच्छे फेरिने भनेको क्यालेन्डर हो । हाम्रा संस्कृति फेरिने होइन । संवत् फेरिन्छ, वर्षको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि संवत् फेरिँदै जान्छ । संवत्सँग जोडिएका धेरै चाडपर्वहरू, रीतिरिवाजहरू...

पुरा पढ्नुहोस
उदाउँदो सुर्यलाई अर्घ दिई छठ पर्व मनाईयो

नवलपरासी । छठ पर्वको चौथो दिन , सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । नवलपरासी सहित तराईका जिल्लाहरूमा अहिले छठ पर्वको लोक प्रियता बढेको छ । छठको अन्तिम दिन आज बिहान उदाउँदो...

पुरा पढ्नुहोस
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सुर्यलाई अर्घ दिई पर्व मनाईंदै

नवलपरासी । अस्ताउदो सुर्यलाई अर्घ दिँदै आइतबार साँझ पश्चिम नवलपरासी लगायत देश भर छठ पर्व हर्षोलासका साथ मनाईंदै छ । छठको तेस्रो दिन आज साँझ अस्ताउदो सूर्यको पूजाआरधना गरी अर्घ दिइन्छ । मानव सभ्यता...

पुरा पढ्नुहोस
छठ पर्वको लोकप्रियता बढ्दै : अहिले समावेशी पर्वको रूपमा प्रचलित हुदै

नवलपरासी। नवलपरासी सहित तराईका जिल्लाहरूमा अहिले छठ पर्वको लोक प्रियता बढेको छ । तराईहरूको केही जिल्लाहरूमा मनाउने छठ पर्व अहिले समावेशी पर्वका रूपमा प्रचलित हुदै गएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव...

पुरा पढ्नुहोस
आज भाइटीका, उत्तम साइत १० बजेर ५१ मिनेटमा

काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर,...

पुरा पढ्नुहोस