रोजगारी
कैलाली। कैलालीमा करिब २ दशक देखी बन्द अवस्थामा रहेको बासुलिङ सुगर मिलको अनुगमन गरिएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा किसानका समस्या समाधान...
पुरा पढ्नुहोसकैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा संचालित ४५ दिने कपाल काट्ने तालिम सम्पन्न भएको छ । बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन सकिन्छ भन्ने उद्देश्यले जोशीपुर गाउँपालिका र व्यवसायीक सीप विकास केन्द्र धनगढी, कैलालीको साझेदारीमा संचालित तालिमको...
पुरा पढ्नुहोसकाठमाडौं, ८ बैशाख । लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार ४५ सय जनाका लागि जागिर खुलाएको हो । जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई...
पुरा पढ्नुहोससुर्खेत वीरेन्द्रनगरसँग सिमाना जोडिएको दैलेख गुराँस गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने भएको छ । पालिकाका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा चुनौती, शान्ति, सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि गाउँ प्रहरी भर्ना...
पुरा पढ्नुहोसपारिवारिक सुखका लागि सन् २००६ मा खाडी देशमा रोजगारीका लागि होमिनुभएका मोरङ उर्लाबारीका राजकुमार निरौलाले त्यँहा रहदा एक कम्पनीमा बेकरी बनाउने काम पाउनुभयो । परिवारको माया र आफन्तको साथ छोडेर करिब १० वर्ष दुबईमा...
पुरा पढ्नुहोसबङ्गुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन् । स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बङ्गुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो । कोभिड–१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि...
पुरा पढ्नुहोसगुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्...
पुरा पढ्नुहोसबागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला...
पुरा पढ्नुहोससुर्खेत- सुर्खेतको चौकुने गाउँपालिकाले नाम तोकेर करार कर्मचारीलाई हटाएको बताएको छ ।गत असार ३१ गतेको निर्णयअनुसार पालिकामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो । जसमध्ये वडा कार्यालय अन्तर्गतका २५ र पालिकामा कार्यरत २०...
पुरा पढ्नुहोसबौनियाँ/पछिल्लो समयमा वैज्ञानिक बन ब्यवस्थापनको कार्य योजना र लक्ष्यसहित काम गर्न थालेको सामुदायिक बनले समुदायमा आधारित लक्षित कार्यक्रम समेत गर्न थालेको छ । बनले समुदायमा रहेका विपन्न परिवारलाई जीविको पार्जनमूलक कार्य गर्न थालेको हो...
पुरा पढ्नुहोस