पत्रपत्रिका

नेपाली सेनाद्वारा दुर्गम क्षेत्रमा हेलीप्याड निर्माण

नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा सेनाले हेलीप्याड निर्माण गरेको हो । विपद्मा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी महिला तथा गम्भीर...

पुरा पढ्नुहोस
सगरमाथा सामुदायिक वन उपभोक्ता समुहको प्रथम वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निमुवाबोझीमा क्षेत्रमा रहेको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । निमुवाबोझीमा कार्यालय रहेको समूहको साधारणसभा कार्यालय परिसरमा बुधबार सम्पन्न भएको...

पुरा पढ्नुहोस
बर्दगोरीया धाममा माघी मेलाको तयारी पूरा

बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी पूरा भएको छ । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ" भन्ने नाराका साथ सुरु...

पुरा पढ्नुहोस
कैलालीमा मनाईयो ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

कैलाली । पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा बुधबार बर्दगोरिया गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ। बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा लिने गरिएको छ । उनको जन्म सन् १७७९ मा भएको थियो भने...

पुरा पढ्नुहोस
बर्दगोरिया- ५ मा आठ दिने उद्यमशिलता विकास सम्बन्धी तालिम शुरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा आठ दिने उद्यमशिलता विकास सम्बन्धि तालिम शुरु भएको छ । मंगलबार वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले तालिमको उद्घाटन गरेका हुन । “आर्थिक समृद्धि आधार”...

पुरा पढ्नुहोस
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ द्वारा बजार सरसफाई

कैलाली । कैलालीको बौनियाँ बजारमा सरसफाइ गरिएको छ । मगलवार बिहान प्रहरीले बजार चोक परिसरमा सरसफाइ गरेका हुन् । बर्दगोरिया गाउँपालिकाको मुख्य बजारका रूपमा बौनिया बजारलाई चिनिन्छ । बजारको सुन्दरतालाई बचाउन आफुले गरेको फोहोर आफै...

पुरा पढ्नुहोस
बर्दगोरीया धाममा माघी मेलाको तयारी अन्तिम चरणमा (फाेटो फिचर सहित)

बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ" भन्ने नाराका साथ...

पुरा पढ्नुहोस
टीकापुर घटना कुनै बन्द कोठाभित्र घटाइएको घटना थिएन : रञ्जिता चौधरी(भिडियो सहित)

कैलाली। नागरीक न्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले टीकापुर घटना बन्द कोठाभित्र घटाइएको घटना नभएको बताएकी छिन्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएकी हुन्। https://youtu.be/90yO9bLb4v8 उनले रेशम चौधरीलगायत सयौँ थारू दाजुभाइ हामी पनि यही...

पुरा पढ्नुहोस
कैलालीमा नवीकरण नगरी क्रसर उद्योग सञ्चालनमा

धनगढी । कैलालीकाे गोदावरी नगरपालिका वडा नम्बर १० मा छ आदित्य बालुवा प्रशोधन केन्द्र । नीजि फर्मका नाममा घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा दर्ता भएको सो केन्द्र नवीकरण नगरी सञ्चालनमा रहेको पाइएको छ ।   यस्तै, कैलालीको...

पुरा पढ्नुहोस
संसद्‌मा रविको पहिलो सम्बोधन- हामीले पाएको मत निराशाको होइन आशाको हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरुले प्राप्त गरेको मत निराशाको नभई...

पुरा पढ्नुहोस