वैज्ञानिक मिडिया बिशेष

किमले मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ चलाउने गरेको दाबी !

काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ बनाउने गरेको खुलासा भएको छ । हालै उत्तर कोरियाबाट भागेकी एक महिला येओन्मी पार्कले बेलायती सञ्चारमाध्यम डेली स्टारलाई दिएको अन्तर्वार्तामा यो

पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ। महाधिवेशन आज र भोलि गरी दुई दिनसम्म चल्ने छ। बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने छन्।

पुरा पढ्नुहोस
पत्रकार जम्नेलीसहित २२ सम्मानित

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयले बिहीबार पत्रकार, पूर्वजनप्रतिनिधि र कलाकारलाई सम्मान गरेको छ। पथरीशनिश्चरे नगरपालिका—१  नम्बर वडालाई आधार बनाएर समाज र राष्ट्रमा योगदान पुर्‍याउँदै आएका २२ जनालाई नगरको सम्पदाको रुपमा सम्मान गरिएको

पुरा पढ्नुहोस
कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर ।  कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय ओमप्रकाश चौधरी पक्राउ परेका हुन्। चौधरीलाई २.३५ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिइएको हो।   यस्तै भीमदत्त नगरपालिका-११

पुरा पढ्नुहोस
नक्कली प्रमाणपत्र लिएको आरोपमा गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको छ ।   अख्तियारले अहेव भट्टराईको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा छानबिन

पुरा पढ्नुहोस
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका-२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई प्रहरीले पक्राउ गरेको छ ।धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी

पुरा पढ्नुहोस
साउदीमा महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय

काठमाडौँ । साउदी अरब महिला अधिकारको दमनका लागि परिचित छ । पछिल्ला वर्षहरूमा महिलाका लागि धेरै सुधारहरू भएका छन्। अझै पनि यो देश धेरै हदसम्म पछाडि छ । पछिल्लो समय एक २९ वर्षीया फिटनेस

पुरा पढ्नुहोस
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ

 वीरगन्ज । वीरगन्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरीएको लाखौँ रुपैयाँ सहित भारतबीहार मोतीहारी जिल्लामा तिनजना पक्राउ परेका छन् ।बिशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाख भन्दा बढी

पुरा पढ्नुहोस
सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले  आफू षड्यन्त्रको शिकार भएको बताएका छन् ।बुधबार टी- २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफुमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको

पुरा पढ्नुहोस
सेती राजमार्गमा पुर्व श्रममन्त्री शेरबहादुर कुँवरले गरे अनुगमन

कैलाली। पुर्व श्रममन्त्री शेरबहादुर कुँवरले बुधबार सेती राजमार्गको अनुगमन गरेका छन् । उनी हाल अछाम निर्वाचन क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य समेत हुन ।राजमार्गको कामको अवस्था बुझ्न तथा कामलाई गति बढाउने उदेश्यले गरिएको

पुरा पढ्नुहोस