वैज्ञानिक मिडिया बिशेष

कैलालीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

धनगढी, । नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कैलालीको काँडा नदीमा नुहाउने गएका दुई बालकको डुबेर मृत्यु भएको हो । यसरी मृत्य हुनेमा बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीयदिप्सन मल्ल र सोही ठाउँका

पुरा पढ्नुहोस
जासुसीको आरोपमा पक्राउ परेका भारतीय नौ सेना कतारमा मृत्युदण्डको भागीदार

कतार। कतारले भारतीय नौसेनाका आठ पूर्व कर्मचारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यो विषयलाई भारतले पनि चुनौती दिने भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्  । सो घटनालाइ लिएर विपक्षी दलहरूले यस विषयमा सरकारलाई

पुरा पढ्नुहोस
यस बर्ष मात्रै अमेरिकामा गोली हानी १८८ जनाको हत्या, यी हुन यस बर्षका कुख्यात गोली काण्ड

वासिंगटन डिसी,। अमेरिकामा गोली हानाहानका घटना अझै रोकिएका छैनन् । गत बुधवार अर्थात अक्टोबर २५ मा पनि ​​माइन राज्यको लेविस्टन सहरमा भएको गोलीकाण्डमा कुल २२ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते

पुरा पढ्नुहोस
गाजाँमा मारिने प्यालेस्टाइनीकाे संख्या ७ हजार नाघ्याे, हमास प्रतिनिधि पुगे मस्को

गाजा । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधबार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो । जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ । इजरायली आक्रमणमा ज्यान गुमाउनेको

पुरा पढ्नुहोस
पुर्व चिनियाँ प्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन

बेइजिङ । एक समय देशको शीर्ष नेतृत्व भूमिकामा रहेर सुधार विचारधाराको दावेदारको रूपमा रहेका उनको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको हो । राज्य नियन्त्रित मिडियाहरुका अनुसार शुक्रबार बिहान अचानक हृदयघातका कारण सांघाईमा उनको निधन

पुरा पढ्नुहोस
खुल्ला भलिवल प्रतियोगिता जारी चोसेकाँडा र फलेबिसाैना फाइनल भिड्दै

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता जारी रहेकाे छ । “राष्टका लागि खेल स्वास्थ्यका लागि खेल”भन्ने नाराका साथमा जन जागृति बाल क्लबकाे आयोजनामा बुधबार बाट खुल्ला महिला,पुरुष भलिवल प्रतियोगिता शनिवार

पुरा पढ्नुहोस
बर्दगोरिया-२ मा दशैँ विशेष साँस्कृतिक कार्यक्रम हुने

कैलाली । भोलि आइतबार कार्तिक ५ गते दशैँ विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ को मोतीभागिरथी आधारभूत विद्यालय कुम्भियामा हुने दशैँ विशेश साँस्कृतिक कार्यक्रमकाे तयारी अन्तिम चरणमा

पुरा पढ्नुहोस
बर्दगोरिया ६ को आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा सरसफाइ गरिएको छ । वडा नम्बर ६ को कार्यालयको आयोजनामा शुक्रबार सरसफाइ गरिएको हो ।नजिकै आइरहेको बिजया दशमीको अबसर पारी स्वच्छ गाउँ ,सबै मिलि फोहोर

पुरा पढ्नुहोस
दानवीर सामुदायिक वनको भवन उद्घाटन

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा रहेको श्री दानविर सामुदायिक वन उपभोक्ता समुहले आफ्नो सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ ।बिहिवार गाउँपालिका उपाध्यक्ष कमल साउँदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक वनले

पुरा पढ्नुहोस
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ बढी विश्वासको मत प्राप्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको  हो । ९३ सदस्यीय

पुरा पढ्नुहोस