वैज्ञानिक मिडिया बिशेष

बर्दगोरीया धामलाई प्रचार प्रसारका लागि माघी मेला आयोजना हुने

बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका- २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।   माघि मेला पुष २८ गते देखि माघ २ गते सम्म संचालन हुने

पुरा पढ्नुहोस
साना किसान कृषि सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न(भिडियो सहित हेर्नुहोस्)

बौनियाँ,कैलाली/कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष पदमराज रिजालको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरीया गाउँपालिका वडा नं

पुरा पढ्नुहोस
डीएसपी थापालाई बौनियाँमा स्वागत, ‘शान्ति सुरक्षा पहिलो प्राथमिकता

बौनियाँ कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाकामा रहेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बौनियाँको प्रमुखकाे रूपमा प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण थापाले बुधबार देखि नेतृत्व सम्हालेका छन् । डिएसपी थापालाई बुधबार बिहान सशस्त्र

पुरा पढ्नुहोस
सरकारको निर्णय स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।   निर्वाचन आयोगले एकै चरणमा गर्ने भए

पुरा पढ्नुहोस
फेरि कैलालीमा युवकको घाँटी रेटेर हत्या(फोन रेकर्ड बाहिरियो)

टीकापुर/कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटि हत्या गरिएको छ। जानकी गाउँपालिका वडा न ९ अमरावतीका २५ अर्जुन दासको अज्ञात समुहले घाँटी रेटेर बीभत्स हत्या गरेको अवस्थामा शब फेला परेको छ ।     शरीरलाई रुखमा बाधीको

पुरा पढ्नुहोस
जनमोर्चाका जिल्ला उपाध्यक्षले गरे एकिकृत समाजवादीमा प्रवेश

कैलाली लम्की/राष्ट्रिय जनमोचा पार्टी परित्याग गरि कैलाली जिल्ला उपाध्यक्ष कृष्ण पुनेबाटीले एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेकाछन् । एकिकृत समाजवादीको शनिबार धनगढीमा भएको जिल्ला भेलामा जनमोचा पार्टी परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेका हुन ।

पुरा पढ्नुहोस
सोमवारबाट मौसममा सुधार आउने/आज पनि हल्का वर्षाको सम्भावना

नेपाल/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।     बंगालको खाडीमा

पुरा पढ्नुहोस
महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्था लिको १३ औ चुनावी बार्षिक साधारण सभा सम्पन्न

बौनियाँ,कैलाली । बर्दगोरिया गाउँपालिका वडा न:- १ मा रहेको महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्था लिको १३ औ चुनावी वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमर बमको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया

पुरा पढ्नुहोस
युवा नेतृत्वका लागि बिद्रोह गराै-भरत कुमार शाही,नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार 

धनगढी /नेपाली कांग्रेस काे १४ महाधिवेशन बाट युवा नेतृत्व स्थापित गर्न परम्पराबादी साेच बाट माथी उठेर गुट र उपगुट त्याग्दै युवा हरूले रचनात्मक बिद्रोह गर्न जरूरी भएकाे नेपाली कांग्रेस काे केन्द्रीय सदस्यका आकांक्षी भरत

पुरा पढ्नुहोस
कांग्रेस १४ औ राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदमा शाहिको उम्मेदवारी

बौनियाँ,कैलाली/नेपाली कांग्रेस आसन्न १४ औ राष्ट्रिय महाधिवेसन अन्तरगत सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा नेपाली काङ्ग्रेसका प्रभावसाली युवा नेता राम बहादुर शाहिले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ। नेपाली राजनीतिमा काङ्ग्रेसको संघर्समय इतिहासलाई स्मरण

पुरा पढ्नुहोस