प्रदेश

बबई नदीको कटानले दुई गाउँ उच्च जोखिममा

बर्दिया — दुई सातायता बबई नदीको कटानले सदरमुकाम गुलरिया—१०स्थित दुई वटा गाउँ उच्च जोखिममा परेका छन् । बबई कटानले रंगीपुर र जयरामपुरको ३० विघा बढी खेतीयोग्य जमिन बगाएको स्थानीय दिपक चौधरीले बताए । पाल भारत...

पुरा पढ्नुहोस
बन्दुक सहित सिकारी पक्राउ

बारा — प्रहरीले छुट्टाछुट्टै स्थानबाट गाँजा र बन्दुकसहित दुई जना सिकारीलाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१ सिंगौल गाउँको धन्सार खोलाको बगरबाट शुक्रबार बेलुका दुई जनालाई २ थान भरुवा बन्दुकसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
योजना लम्ब्याउनकै लागि लुकाइन्छन् सूचना  

बागलुङ — धौलागिरि अस्पतालका तीनवटा ब्लकमध्ये सी ब्लक निर्माणाधिन छ । ए ब्लक ठेकेदारले औपचारिक रूपमै हस्तान्तरण गरे । बी ब्लक अस्पताल व्यवस्थापन समितिले आफैं सफाइ गरेर सञ्चालन गरेको छ । सीको म्याद सकिएको...

पुरा पढ्नुहोस
सार्वजनिक जग्गा बेचबिखन :जनप्रतिनिधि नै जग्गा बेचबिखनमा संलग्न

कैलाली,—सरकारी स्वामित्वमा रहेकोे सार्वजनिक जग्गा अवैध रूपमा बेचबिखन गरेको पाइएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–३ खैरेनीस्थित मुक्तकमैया शिविरमा सरकारी श्रेस्ता कायम रहेकोे जग्गा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ र वडाका जनप्रतिनिधि समेतको रोहवरमा बेचबिखन...

पुरा पढ्नुहोस