प्रदेश
सिरहा । सिरहामा चट्याङ लागेर एकजना कृषकको मृत्यु भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका ६, भोक्राहाका ४५ वर्षीया बेचन रोहितालाई बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको हो। गहुँको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको...
पुरा पढ्नुहोसरौतहट। प्रहरी गस्ती टोलीले रौतहटको सदरमुकाम गौर स्थित बसपार्कमा भन्सार छलीको अबैध सामान बोकेको टेम्पो संगै चालक लाई पक्राउ गरेको छ। सिमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छली ल्याएको ४ लाख २९ हजार ९२० रुपैया बराबरको...
पुरा पढ्नुहोसकाठमाडौं उपत्यका एक पठारजस्तै रुपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमन्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई...
पुरा पढ्नुहोसकैलाली। चिसापानी–कुइने सडक निर्माणको माग गर्दै कैलालीका एक युवाले चिसापानी पुलमा अनशन थालेका छन्। स्थानीय नेत्र भण्डारीले पुलमाथि सुतेर अनशन थालेका हुन्। दुई वर्ष अगाडि नै ठेक्का सम्झौता भएको यो सडक निर्माणमा ढिलाइ भइरहेको छ।...
पुरा पढ्नुहोसचितवन। नयाँ वर्षमा चितवनको नारायणी नदी किनारमा सांगीतिक कन्सर्ट हुने भएको छ ।एस डी इभेन्टस एण्ड म्यानेज्मेन्टले मिसन रेड अभियान अन्तगर्त चैत्र ३१ गते विभिन्न ब्यान्ड सहितको सांगीतिक कन्सर्ट गर्न लागेको हो । नयाँ...
पुरा पढ्नुहोसकलैया। बारामा दुई ठाउँमा चट्याङ लागेर आगलागी भएको छ।बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरा बस्ने हरिन्द्रप्रसाद कामीको कुखुरा फर्ममा चट्याङ लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। आगलागीबाट दुई हजार तयारी कुखुरा ,कुखुराको...
पुरा पढ्नुहोसकाठमाडौं - जिल्ला अदालत मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न बैंकहरूलाई पत्राचार गरेको छ। अदालतले मंगलबार पाँच वटा बैंकहरूलाई क्लासिक टेकका खाता रोक्का राख्न पत्राचार गरेको हो। व्यापारिक साझेदार...
पुरा पढ्नुहोसकैलाली । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन। क्याम्पसको आईतबार प्रकाशित नतिजा अनुसार गौतम ६७० मत ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी अखिल क्रान्तीकारीका गणेश भण्डारीले ४२८ मत...
पुरा पढ्नुहोसपथरी - मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिसँगको सहकार्यमा विराटनगरमा रहेको दिव्यज्योति अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ। नाक कान घाँटी र आँखा सम्बन्धी सेवा दिने उद्देश्यले शनिबार सञ्चालित उक्त...
पुरा पढ्नुहोससिरहा । देशको साख नै गिर्ने गरी १ सयमा ३४ अंक मात्रै पाएर ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल ‘भ्रष्ट देश’ को सूचीमा परेको छ। संघीय मन्त्रीहरूको कार्यसम्पादन नतिजा पनि सार्वजनिक गर्दा प्रधानमन्त्री...
पुरा पढ्नुहोस