सुदूरपश्चिम प्रदेश

दानवीर सामुदायिक वनको सातौं साधारणसभा सम्पन्न

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नं. १ स्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सो सामुदायिक वनले आर्थिक वर्ष २०८०/२०८१ को कुल ६२...

पुरा पढ्नुहोस
बर्दगोरिया ६ मा संस्कृति प्रवर्द्धन तथा दोश्रो माघी मेला माघ १ देखि ५ सम्म

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा दोश्रो माघी मेला सञ्चालन हुने भएको छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्द्धन, कृषि हस्तकला ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन भन्ने मूल नारा सहित संस्कृति प्रवर्द्धन तथा...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई...

पुरा पढ्नुहोस
घोडाघोडीका लेखा अधिकृत धामी र तत्कालीन हाकिम आचार्य सहित ४ जना विरुद्ध पालिकाको नाममा अख्तियारको किटानी पत्र

अव्यवस्थित जग्गा नापजाँच गर्नको लागि बिभिन्न कम्पनी सँग नियम विपरीत अन्य पालिका भन्दा चार गुणाले महँगोमा सम्झौता गरेको तथा बैंक ग्यारेन्टी नराखी अग्रिम भुक्तानी दिएको गम्भीर आरोप सहित पालिकाको नाममा किटानी पत्र सहितको स्पष्टीकरण...

पुरा पढ्नुहोस
बर्दगारिया सेती लोकमार्ग पहिचान महोत्सव पुस ९ देखि हुँदै

कैलाली । सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’ पुस ९ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा महोत्सव हुन लागेको हो । ‘कृषि, व्यापार, संस्कृति र विकास, निर्माणाधीन...

पुरा पढ्नुहोस
किसान बहुउद्देश्यीय सहकारी बौनियाको ३० औं बार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लामा एक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३० औँ बार्षिक साधारण सभा सम्पन्न भएको...

पुरा पढ्नुहोस
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरे सुदूरपश्चिम महोत्सवको उद्घाटन

कैलाली । कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महोत्सवको शनिबार उद्घाटन गरेका हुन्। आयोजक कैलाली उद्योग वाणिज्य संघले उद्घाटन समारोहमा मन्त्री भण्डारीसमक्ष सुदूरपश्चिमको विकाससँग सम्बन्धित १० बुँदे मागसहित...

पुरा पढ्नुहोस
धनगढीका मेयर गोपाल हमाललाई ब्रेन अट्याक, दिल्ली लगियो

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन्। हिजो (शुक्रबार) रातिबाट उनी अस्वस्थ बनेका हुन्।   स्रोतका अनुसार हिजो राति उनी अचानक बिरामी भएपछि धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएको...

पुरा पढ्नुहोस
लम्कीका युवा भरत जोशीले सुदुरपश्चिम रोयल्सले उपाधि जितेमा पुरस्कार दिने घोषणा

कैलाली । नेपाल प्रीमियर लिगको पहिलो संस्करणमा सहभागी सुदुरपश्चिम रोयल्सले लिगको उपाधि जितेमा रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार दिने लम्कीका युवा भरत जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत घोषणा...

पुरा पढ्नुहोस
वडाध्यक्ष गिरीको निधन, गाउँपालिकाले दियो शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाउने

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनमा गाउँपालिकाले आइतबार (भोलि) शोक विदा दिएको छ।   अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार आइतबार शोक विदा दिइएको छ। साथै तीन...

पुरा पढ्नुहोस