सुदूरपश्चिम प्रदेश

युवा नेता खगेन्द्र बहादुर शाहीद्धारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

कैलाली। केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन्...

पुरा पढ्नुहोस
दोदोधरा ग्रिनल्याण्ड इंग्लिश बोर्डिङ्ग स्कूलमा सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न (तस्विरहरू)

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनी स्थित दोदोधरा ग्रिनल्याण्ड इंग्लिश बोर्डिङ्ग स्कूलमा सोमबार सरस्वती पूजा , नयाँ भर्ना सांस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । स्कुलले सप्ताह व्यापी...

पुरा पढ्नुहोस
धनगढीमा एक जनाले आफ्नै घरमा आगो झोसेपछि…

धनगढी । धनगढीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन्।धनगढी उपमहानगरपालिका–१५ कनरी वसन्त टोलका ३० वर्षीय गोपिन्द शाहले आफ्नै घर र परालको थुप्रोमा शनिबार आगो लगाएको प्रहरीले जनाएको छ।उनले मदिरा सेवन गरी आफ्नै कच्चि...

पुरा पढ्नुहोस
सहिदको सपना साकार पार्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रदेश प्रमुख...

पुरा पढ्नुहोस
रानीजरुवा सामुदायिक वनको १० औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अवस्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   आइतबार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमका...

पुरा पढ्नुहोस
प्रेस चौतारी नेपाल कैलालीको ८ औं जिल्ला अधिवेशन सुरु

कैलाली। प्रेस चौतारी नेपाल कैलालीको ८ औं जिल्ला अधिवेशन धनगढीमा सुरू भएको छ ।   एमाले कैलालीको पार्टी कार्यालयको सभा हलमा सुरु भएको जिल्ला अधिवेशनको सभापति जिल्ला शाखा कैलालीका अध्यक्ष भानुभक्त आचार्य रहेका छन् ।   कार्यक्रमका प्रमुख...

पुरा पढ्नुहोस
बर्दगोरिया-६ सुगरखाल जोकाहीमा संस्कृतिक प्रबर्द्धन तथा दोस्रो माघी मेला सुरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रमा आज बाट सस्कृतिक प्रबर्द्धन तथा दोस्रो माघी मेला २०८१ सुरु भएको छ ।   सस्कृती प्रबर्द्धन तथा माघी मेला व्यवस्थापन समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
बर्दगोरियाको खैरेनीमा प्रहरीको छापा मध्यरातमा समातिए ११ जुवाडे

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा मध्यरातमा प्रहरीले जुवाखालमा छापा हानेको छ । सोमबार राति २ बजे पालिका–३ का जीवन खत्रीको घरमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।   सो क्रममा जुवातास खेलिरहेको...

पुरा पढ्नुहोस
कैलालीको घोडाघोडीमा अफ्रिकन स्वाइन फिभरबाट ३८ बंगुर मरे

कैलाली । कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगबाट बंगुर मर्न थालेका छन् । घोडाघोडी नगरपालिका-९ रतिपुरका प्रदेशु चौधरीले पालेका ३८ बंगुर अफ्रिकन स्वाइन फिभर रोग लागेर मरेको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...

पुरा पढ्नुहोस
बुवाको पुन्यतिथिमा हेमन्त बाजेद्वारा न्यानो टोपी बितरण

कैलाली । नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिब तथा युवा नेता एबम हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष श्री हेमन्त राज जोशी (बाजे) द्वारा साँफेबगर नगरपालिका-१३,बावला,अछाम स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत १ कक्षा देखि...

पुरा पढ्नुहोस