ब्रेकिंग न्युज ( Banner News )

हडतालको ६ दिन पछि इफेल टावर खुल्ला, दोस्रो पटक भएको थियो हडताल

पेरिस। ६ दिनको हडताल पछि विश्व प्रसिद्द एफिल टावर खुल्ने भएको छ । पेरिसको एफिल टावर हडतालका कारण ६ दिन बन्द भएपछि आइतबार आगन्तुकहरूका लागि पुनः खोल्ने अपेक्षा गरिएको हो ।टावर व्यवस्थापन गर्ने तरिकाको आन्तरिक

पुरा पढ्नुहोस
कतारले गर्‍यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा

दोहा। कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्ने नयाँ योजनाको घोषणा गरेको छ ।जस अनुसार सन् २०३० भन्दा अगाडि प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन क्षमता पु¥याउने लक्ष्य रहेकोसमेत जनाएको छ

पुरा पढ्नुहोस
वैज्ञानीक मिडिया समाचारकाे प्रभाव: शिवपार्वती सामुदायीक वनमा करदाता सेवा कार्यालय लम्कीकाे छापा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ काे सुन्दरपुरमा रहेकाे शिवपार्वती सामुदायीक वन उपभोक्ता समूहले कर कार्यालयमा दर्ता नभई सञ्चालन गरेको पाएको छ। वैज्ञानीक मिडियाले कर कार्यालयमा दर्ता नभई लाखौंका बिल काटेको

पुरा पढ्नुहोस
लिभरपुलले जित्यो इएफएलको उपाधि

काठमाडौं। लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ ।गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो ।लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको

पुरा पढ्नुहोस
राष्ट्रियसभा बैठक बस्दै, प्रि बजेटमा आज देखी छलफल सुरू हुने

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, प्रि बजेटमा छलफल हुदैँ

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त

पुरा पढ्नुहोस
आजको मौसमः हिमाली भु-भागमा हिमपात पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया

पुरा पढ्नुहोस
सोमबारको राशिफल, तपाईको दिन शुभ रहोस् !

आजमिति २०८० साल फागुन १४ गते तदअनुसार फेब्रुअरी २६, २०२४ सोमबार, कृष्णपक्षको द्वितीया तिथि, हस्ता नक्षत्र, घृति योग । यो योगमा अति शुभफलदायक योग हो । यो योगमा गृहआरम्भ कार्यमा विशेष सफलता मिल्नेछ ।   •

पुरा पढ्नुहोस
योगदान रास्ट्रको लागि कैलालीले प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम सम्पन्न

कैलाली । योगदान रास्ट्रको लागिले आज कैलालीमा प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ। योगदान रास्ट्रको लागि कैलाली जिल्ला शाखा द्रारा संचालन आर्दश सामुदायिक बिद्या मन्दिरको सहकार्यमा सुरु भएको प्राथमिक उपचार सम्बन्धि

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित १६ जना पक्राउ

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन् ।  काठमाडौंकाे गोकर्णेश्‍वर नगरपालिका-८ छहारी कल्ब बेशी गाँउबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० ट्याब्लेट, फेनरागन ४५ ट्याब्लेट, टाल्जेसिक्स ६७ ट्याब्लेट, चक्कु १ थान, मोबाइल ३

पुरा पढ्नुहोस