स्वास्थ्य
काठमाडौं। यस संसारमा जो जन्मन्छ, उसको मृत्यु निश्चित छ। तर, मृत्यु कहिले र कसरी हुन्छ भन्नेबारेमा केही जानकारी छैन । तर शरीरमा मृत्युको लक्षण पहिले देखिन थाल्छ।मानिसले विज्ञानको सहयोगमा मृत्युको रहस्य सुल्झाउन धेरै प्रयास...
पुरा पढ्नुहोसभैरहवा। नेपालमा दैनिक एक जनामा एचआइभी संक्रमण हुने गरेको छ ।३६औं विश्व एडस दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीले प्रस्तुत गरेको तथ्याङक अनुसार श्रमका लागि भारत गई संक्रमित हुने, संक्रमितले असुरक्षित रुपमा यौनसम्पर्क...
पुरा पढ्नुहोसन्युयोर्क । श्वासप्रश्वास सम्बन्धी रोग निमोनियाले चीनमा प्रभाव देखाए पछि अब अमेरिका र डेनमार्कमा पनि बालबालिकामा निमोनियाका घटनाहरू देखा परेका छन् । तर, यसलाई कुनै खतराको संकेत भन्नुको सट्टा सामान्य माइकोप्लाज्मा निमोनिया संक्रमण भनिएको छ...
पुरा पढ्नुहोसकैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ मा च्यारीटी फाउन्डेसन र श्री कृष्ण आँखा अस्पताल टीकापुरको प्राविधिक सहयोग र निमुवाबोझी आधारभुत स्वास्थ्य सेवा केन्द्रको सहकार्यमा बर्दगोरिया गाउँपलिका वडा नं ४ वडा कार्यालयकाे आयोजनामा...
पुरा पढ्नुहोसनयाँदिल्ली । चीनमा बालबालिका देखिएको निमोनिया ‘आउटब्रेक’ भएको छ । बालबालिका र बृद्धबृद्धाहरुमा तिव्र रुपमा बढ्दो रहस्यमय माइकोप्लाज्मा निमोनियाको संक्रमणलाई मध्यनजर गर्दै भारतमा पनि तयारी सुरू भएको छ । चीनबाट भारतमा यो संक्रमण फैलिएमा त्यसको...
पुरा पढ्नुहोसधनगढी । नवजात शिशुको मृत्यु भएपछि आफन्तले सेती प्रादेशिक अस्पताल घेराउ गरेका छन् । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् । मंगलबार राति धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले...
पुरा पढ्नुहोसधनगढी । सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि सिकलसेल एनमियाको निदानका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ।प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धी नि:शुल्क गरिने जनाएको हो।प्रदेश तथा संघीय सरकारले अस्पताललाई विनियोजन...
पुरा पढ्नुहोसकाठमाडौं। वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा.ओम मूर्ति अनिलले मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका छन् । सामाजिक सञ्जालमार्फत् जनचेतना जगाउँदै आएका उनले विश्व मुटु दिवसको अवसर पारेर दिएको मुटुरोगको रोकथामसम्बन्धी...
पुरा पढ्नुहोसकाठमाडौं, १८ कार्तिक । भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइदैँछ । नेपाल प्रहरीका अनुसार सो भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हो । गएराती जाजरकाेटलाइ केन्द्रबिन्दु बनाएर गएकाे भुकम्पमा...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आज पनि भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा हिजो र आज भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको...
पुरा पढ्नुहोस