लुम्बिनी प्रदेश

नवलपरासीमा स्कुटी दुर्घटना हुदा चालकको मृत्यु

नवलपरासी । परासी- महेशपुर सडक खण्डकाे परसियामा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ ।   पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वाड नं ३ परसिया निवासी बिर्जु तेली गुप्ताले आफै चलाई रहेकाे यूपी

पुरा पढ्नुहोस
नवलपरासीको भटौलियामा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १० जना घाईते

नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १२ भटौलियामा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १० जना मजदुर घाईते भएका छन् । कजरिया रमेश टाइल्स उद्योगको निर्माणाधिन ट्रष्ट क्रेनले जाेडिरहेकाे अवस्थामा बिहीबार साझ भत्किएको हो ।

पुरा पढ्नुहोस
गाैतम बुद्द सामुदायिक अस्पतालबाट ४ सय ७५ जनाले नियमित मृगौलाको डायलाईसिस सेवा लिदैँ

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संघीयताको पूर्ण कार्यान्वयन हुन नसक्दा जनताले अनुभुती गर्ने गरि काम गर्न नसकेको बताएका छन् ।   मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोजेको टिप्पणी गरे । प्रदेशले अधिकार

पुरा पढ्नुहोस
बाँकेमा परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिने पुरुष भन्दा महिला बढी

नेपालगञ्ज । बाँकेमा परिवार नियोजनको अस्थायी साधनको अधिक प्रयोगका कारण स्थायी बन्ध्याकरण सेवा लिने पुरुषको तुलनामा महिलाको संख्या अत्याधिक रहेको पाईएको छ ।   नेपाल परिवार नियोजन संघ बाँके शाखा र जिल्ला स्वास्थ्य कार्यालय बाँकेद्वारा सञ्चालन

पुरा पढ्नुहोस
बाँसखोलीका जनाताको माग विद्यालय, बाटो, खानेपानी र स्वास्थ्य

नेपालगञ्ज । बाँकेको अति विकट तथा दुर्घम क्षेत्रको रुपमा पहिचान बनाएको बाँसखोली खयरभट्टीका स्थानीयले आफुहरुले राज्यको अनुभूति गर्न नपाएको सोही निर्वाचन क्षेत्रबाट लुम्बिनी प्रदेश सभामा निर्वाचति तथा लुम्बिनी प्रदेश सहरी विकास मन्त्री कृष्णा केसी

पुरा पढ्नुहोस
मितेरी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

नवलपरासी। मितेरी कृषि सहकारी संस्थाको नवौं वार्षिक  साधारणसभा  सम्पन्न भएको हो । पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा मितेरी कृषि  सहकारी संस्थाको नवैं वार्षिक साधारणसभा  सम्पन्न भएको छ । संस्थाको अध्यक्ष सुरेन्द्र

पुरा पढ्नुहोस
प्रतापपुरको विद्यालयहरूमा किशोरीहरूलाई रजस्वला तथा पाठेघर सम्बन्धि उपचारात्मक सेवा प्रदान

नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको रजस्वला तथा पाठेघर सम्बन्धि समस्याको उपचारात्मक सेवा प्रदान गरिएको छ । प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीमा अवस्थित जन जागृति माध्यमिक विद्यालय र सोही वडाको

पुरा पढ्नुहोस
शुभेच्छा बचत तथा ऋण सहकारीको ११ औँ साधारणसभा सम्पन्न

नवलपरासी ।  शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.को ११ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुराको भलिबल खेल मैदानमा सहकारीको साधारणसभा सम्पन्न भएको छ । सभाको

पुरा पढ्नुहोस
लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ४ स्थित केरवानीको भित्रि सडकमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा नं ४ लोहरौली बस्ने वर्ष २१ को सागर

पुरा पढ्नुहोस
नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा छठघाट सरसफाइ

नवलपरासी । नेपाल प्रहरी र सशस्त्र प्रहरीले समाजमा शान्ति सुरक्षाको साथसाथै सचेतना फैलाउने तथा स्थानीय क्षेत्रको वातावरणीय सरसफाई कार्यलाई समेत निरन्तरता दिंदै आएका छन् । यस क्रममा हिन्दुहरुको महान पर्व छठको अवसरमा पश्चिम नवलपरासीको

पुरा पढ्नुहोस