सुरक्षा

गृहमन्त्रीको निर्देशन पहाडी क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणमा ध्यान दिन

गृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटकपटक हुने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे आज जानकारी लिने क्रममा गृहमन्त्री खाणले...

पुरा पढ्नुहोस
वृद्ध दम्पतीको हत्याले गाउँ नै शोकमा

दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छ/सात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्काेघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ । वृद्ध दम्पतीको हत्यापछि...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भुसालको फेसबुक अकाउन्ट ह्याक

अर्घाखाँची २०, मंसिर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्घाखाँची प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिप्रसाद भुसालको फेसबुक अकाउन्ट ह्याक भएको छ ।भर्खरै सम्पन्न आम निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका भुसालको आधिकारिक फेसबुक अकाउन्ट ह्याक भएको...

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरिया -३ बाट ट्रयाक्टर सहित सालका कडी बरामद

कैलाली। सोमबार बर्दगोरिया–३ को रानीकुण्डाबाट प्रहरीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीकाअनुसार चिरान गरिएको ३४ थान कडी र २५ थान फ्रेम बरामद गरिएको हो...

पुरा पढ्नुहोस
नेपाल प्रहरी र सशस्त्रद्वारा पिकअप गाडी सहित करिब १७ लाख मुल्य बराबरको अवैध चिनी बरामद 

नवलपरासी १६ मंसिर/ पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १७ पट्खौली स्थितबाट १६ लाख ९४ मुल्य बराबरको अवैध चिनी प्रहरीले बरामद गरेको छ ।   ईलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल बोओपी हरपुरबाट खटिएको...

पुरा पढ्नुहोस
प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

बागलुङ,जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका-४ का बुद्धिमान परियारलाई पक्राउ गरेको...

पुरा पढ्नुहोस
चोरीको मोटरसाइलसहित तीन जना पक्राउ

उदयपुर,जिल्ला प्रहरी कार्यालय उदयपुरले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका.६ जलजले बजारका कुमार कार्कीको घर बाहिर पार्कीङ गरी राखेको मोटरसाइकल चोरी गर्दै गर्दा उनीहरू पक्राउ परेका हुन् । चोरीको मोटरसाइकल...

पुरा पढ्नुहोस
कैलालीमा एक विद्यालयको बदनाम हुनेगरी सामाजिक संजालमा गरिएका पोस्टको खण्डन (भिडियो,प्रेस विज्ञप्ति सहित)

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका माध्यामिक विद्यालयले विद्यार्थीको दिवा खाजामा अनियमितता गरि शिक्षक शिक्षिकाले भोज खाएको भनी सामाजिक संजालमा गरिएका टीका टिप्पणीको विषयमा खण्डन गरिएको छ । विद्यालयका...

पुरा पढ्नुहोस
कैलालीमा भेटिएको बम सेनाले गर्‍यो डिस्पोज

धनगढी। कैलालीको गौरिगंगा नगरपालिका-८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको थियो । उक्त बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोज...

पुरा पढ्नुहोस
आज रातिदेखि देशभर मदिरा प्रतिबन्ध

काठमाडौं, १ मंसिर-आज बिहीबार मध्यरातिदेखि मदिरा बिक्रि वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो  । ४...

पुरा पढ्नुहोस