राष्ट्रिय
बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ का खेलाडीहरु लाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।सुदुर पश्चिम प्रदेशका भलीबल कप्तान जनक खड्का को पहलमा लिटिल स्टार ट्रेनिङ्ग सेन्टर बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनी...
पुरा पढ्नुहोससनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा चिकित्सकहरुले कोरोना रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण;रोगको रुपमा फैलनसक्ने चेतावनी दिएका छन् । उनीहरुले कोरोना रोकथामका लागि भइरहेको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण रोगको रुपमा...
पुरा पढ्नुहोसकाठमाडौं ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पान का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन ले मंगलबार आयोजना गरेको सेजन अर्थनीति बहश अन्र्तगत आयोजित...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले विद्युतीय विद्युतीय ई बोलपत्र गर्ने वेबसाइट बोलपत्र डट जीओभी डट एनपीमार्फत टेन्डरमा भाग लिएका कम्पनीले अपलोड गरेका फाइलमा आएका प्राविधिक समस्या सल्ट्याएको छ । डाउनलोड हुन र खुल्न नसकेका बोलपत्रका फाइलहरु...
पुरा पढ्नुहोसकैलाली - नेपाली कांग्रेस काे १४ महाधिवेशन बाट युवा नेतृत्व स्थापित गर्न परम्पराबादी साेच बाट माथी उठेर गुट र उपगुट त्याग्दै युवा हरूले ठाेस निर्णय गरेन भने कृपा वा आशिर्वाद ले याे महाधिवेशन बाट...
पुरा पढ्नुहोसकैलाली,—सरकारी स्वामित्वमा रहेकोे सार्वजनिक जग्गा अवैध रूपमा बेचबिखन गरेको पाइएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–३ खैरेनीस्थित मुक्तकमैया शिविरमा सरकारी श्रेस्ता कायम रहेकोे जग्गा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ र वडाका जनप्रतिनिधि समेतको रोहवरमा बेचबिखन...
पुरा पढ्नुहोस