वैज्ञानिक मिडिया बिशेष

ठमेलको होस्टलमा चिनियाँ नागरिक मृत फेला

काठमाडौं। काठमाडौंको ठमेलस्थित नेपालय होम होस्टलमा एकजना चिनियाँ नागरिक मृत फेला परेका छन् । यही १० माघदेखि नेपालय होम होस्टलमा बस्दै आएका चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् । शवलाई पोष्टमार्टमका

पुरा पढ्नुहोस
प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या

दाङ । दाङमा एक प्रहरी जवानले आफ्नी श्रीमती र छोराको हत्या गरेका छन् ।दाङमा कार्यरत प्रहरी जवान रोल्पाका ३२ वर्षीय पिमलाल नेपालीले आइतबार बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त

पुरा पढ्नुहोस
चिलीकाे जंगलमा भिषण आगलागी, हालसम्म ५१ को मृत्यु

चिली । मध्य चिलीको जंगलमा लागेको आगोले कम्तिमा ५१ जनाको ज्यान लिइसकेको छ ।सो घटनामा परी मृत्यु हुनेको संख्या अझै बढ्दै जाने सम्भावना देखिएको छ  । चिलिका अधिकारीहरूका अनुसार आपतकालीन सेवाहरूले शहरी क्षेत्रतर्फ जान सक्ने

पुरा पढ्नुहोस
लाल सागर यात्रामा हुथीको डरले अष्ट्रेलियाको कार्गो जहाजमा १६ हजार बढी पशु अलपत्र

सिडनी। अष्ट्रेलियाको तटमा फसेका हजारौं भेडा र गाईवस्तुहरूको चिन्ता बढ्दै गएको छ ।अष्ट्रेलियाका अधिकारीहरूले इजरायली स्वामित्वको जहाजलाई जीवित कार्गो ढुवानी गर्ने आदेश दिए पनि ई लाल सागरमा हुथी विद्रोहीहरूले लक्षित गर्न सक्ने डरले स्वदेश

पुरा पढ्नुहोस
इमरान खान र पत्नीलाइ ७ वर्षको जेल सजाय, अदालतद्दारा विवाह गैर इस्लामिक घोषित

इस्लामबाद । पाकिस्तानको एक अदालतले जेलमा परेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई जेल सजाय सुनाएको छ । गैर इस्लामिक विवाह गरेको मुद्दामा अदालतले दुवैलाई सात वर्षको जेल सजाय सुनाएको हो । इमरान खानकी

पुरा पढ्नुहोस
इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते

वासिंगटन डिसी । इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन् ।इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । र, यस क्षेत्रमा थप आक्रामण गरेमा गम्भीर परिणामको चेतावनी पनि

पुरा पढ्नुहोस
कपिल टमट्टा (केपी) को समन्वयमा मोहन्यालका विपन्न परिवारलाई राहत

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका ३ का युवाहरुको सहकार्यमा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । समाज सुधार युवा संगठनले शनिबार घरमै पुगेर नगदसहित खाद्यान्न वितरण गरेको हो ।लामोसमय देखि शारीरिक रुपले अशक्त सोही

पुरा पढ्नुहोस
जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो : वडा अध्यक्ष जगत बहादुर शाही

कैलाली । कैलालीकाे बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा १ दिने निःशुल्क हाडजोर्नि तथा नशा रोग सम्बन्धि शिबिर सम्पन्न भएको छ । शिबिरमा वडा नम्बर ४ का ३ सय ३९ जनाले सेवा लिएका छन

पुरा पढ्नुहोस
घुस आरोपमा दोषि ठहर भएका उपसचिवलाई एक कैद र ६ लाख जरिवाना

काठमाडौं । घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको छ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय

पुरा पढ्नुहोस
नक्कली नोट र लागूऔषधसहित दुईजना पक्राउ

  सर्लाही। हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट

पुरा पढ्नुहोस