अन्तर्राष्ट्रिय

उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायाे सेना

प्योङयाङ । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ ।प्योङयाङले सैन्य जासूस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि २०१८ संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ

पुरा पढ्नुहोस
इजरायल–हमासबीच युद्धविराम सम्झौता, हमासले ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

काठमाडौं । डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् । गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धललाई विराम गर्दै इजरायलले आक्रमण

पुरा पढ्नुहोस
कोकिनसहित भारतीय महिला पक्राउ

काठमाडौं अवैध लागूऔषध कोकिन १ किलो ९ सय ७३ ग्रामसहितमा भारतीय नागरिक  ३२ वर्षीया किमरोसाङगीलाई प्रहरीले पक्राउ गरेको छ ।  हिमालय एयरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरीले

पुरा पढ्नुहोस
इजरायलले दक्षिण अफ्रिकाबाट राजदूत फिर्ता बोलायो

 इजरायली दूतावास बन्द गर्ने र गाजामा युद्धविराम लागू नभएसम्म इजरायलसँग सबै सम्बन्ध तोड्ने प्रस्तावमा दक्षिण अफ्रिकाको संसदमा मतदान हुने कार्यक्रम छ ।तर, यसअघि इजरायलले दक्षिण अफ्रिकामा रहेका आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ । इजरायलले

पुरा पढ्नुहोस
स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना

बार्सिलोना । स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म दिएको यो पहिलो पटक हो । मेट्रोको समाचार अनुसार डेरेक एलोय नामको बच्चा स्पेनको माजोर्काको पाल्मामा अक्टोबर

पुरा पढ्नुहोस
१० दिन देखी काशीकाे सुरुङमा फसेका मजदुरको भिडियो सार्बजनिक, सबै सकुशल

काशी। बिगत १० दिन देखी सुरुङमा फसेका मजदुरको पहिलो भिडियो सार्बजनिक भएको छ । उत्तराखण्डको उत्तरकाशीस्थित सिल्कारा सुरुङमा १० दिनदेखि फसेका ४१ जना मजदुरको पहिलो फुटेज सार्वजनिक भएको हो । इन्डोस्कोपिक क्यामेरा आइतबार नयाँ ६ इन्च

पुरा पढ्नुहोस
मनिष मल्होत्राले आफ्नो पार्टीमा आउनेलाई कपडा दिन्छन, भोलीपल्ट माग्छन्ः फराह खान

मुम्बई । हरेक वर्ष सेलिब्रेटीको घरमा हुने दिवाली पार्टीहरु हेडलाइनमा रहन्छन् । धेरै ठूला सेलिब्रेटीहरू डिजाइनर पोशाक लगाएर पार्टीमा पुग्छन् र पापाराजीको लागि पोज दिन्छन्। हालै, कोरियोग्राफर, निर्माता र निर्देशक फराह खानले मनीष मल्होत्राको पार्टीको

पुरा पढ्नुहोस
कर छलेको आरोपमा शकिरामाथी स्पेनमा मुद्धा, प्रमाणित भए ८ बर्ष जेल सजायँ

बार्सिलोना, स्पेन । कोलम्बियाली पप स्टार शकिरा समस्यामा परेकी छिन् । शकिरालाई कर छलीको मुद्दामा सोमबार बार्सिलोना अदालतमा हाजिर हुन बोलाइएको छ । मियामीमा बस्ने ४६ वर्षीय कोलम्बियाली स्टारले दोषी पाइएमा आठ वर्षसम्म जेल र

पुरा पढ्नुहोस
अमेरिकी नौ सेनाको बिमान समुन्द्रमा डुब्यो

वासिंगटन डिसी । अमेरिकी नौसेनाको एउटा ठूलो विमान मरीन कोर्प्स बेस हवाईमा रनवे ओभरशुट गरेपछि कानोहे खाडीमा दुर्घटनाग्रस्त भएको छ ।विमानमा नौ जना सवार रहेको र सबैजना सकुशल किनारमा पुगे पनि विमान भने समुन्द्रमा

पुरा पढ्नुहोस
‘धार्मिक गुरू’ राम रहिमलाई २१ दिन जेल बाहिर बस्न अनुमति

नयाँदिल्ली । बलात्कार मुद्दामा जेल परेका डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीम फेरि जेलबाट बाहिर आउने भएका छन् । राम रहीमले २१ दिनको लागि ‘पे रोल’ पाएका छन् । जसअनुसार राम रहीमले २१ दिन

पुरा पढ्नुहोस