पत्रपत्रिका

चुनावी एजेण्डा पूरा गर्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा हाईमास्ट लाइट जडानको काम शुरु भएको छ । बर्दगोरियालाई उज्यालो पालिका बनाउने उदेश्यसहित हाईमास्ट लाइट जडानको काम शुरु भएको हो । पालिका अध्यक्ष कर्ण बहादुर कुँवरको पहलमा बर्दगोरियाका मुख्य बजार

पुरा पढ्नुहोस
साना किसान सहकारी बौनियाँको अध्यक्षमा विष्ट निर्वाचित

कैलाली । साना किसान कृषि सहकारी संस्था बौनियाँको अध्यक्षमा पूर्ण बहादुर विष्ट निर्वाचित भएका छन् । सहकारीको कार्य समितिका लागी कार्यक्षेत्र तोकिएको प्रत्येक वडाबाट १÷१ जना गरी १४ जना प्रतिनिधिले मतदान गरेका थिए । त्यस

पुरा पढ्नुहोस
बर्दगोरिया धाममा माघि मेला शुरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला शुरु भएको छ ।   “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ स्थास्थ्य, शिक्षा, साहित्य, कला र संस्कृती जोगाऔं”

पुरा पढ्नुहोस
बर्दगोरियामा मावि स्तरीय बृहत छात्र खुल्ला भलिवल प्रतियोगिता शुरु

कैलाली । कैलालीको बर्दगोरियामा बृहत छात्र खुल्ला मावि स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । पालिकाको नमुना बिधालयका रुपमा परिचीत श्री वसन्त मुरारी नमुना माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको बिहीबार बर्दगोरिया

पुरा पढ्नुहोस
नेपाली सेनाद्वारा दुर्गम क्षेत्रमा हेलीप्याड निर्माण

नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा सेनाले हेलीप्याड निर्माण गरेको हो । विपद्मा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी महिला तथा गम्भीर

पुरा पढ्नुहोस
सगरमाथा सामुदायिक वन उपभोक्ता समुहको प्रथम वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निमुवाबोझीमा क्षेत्रमा रहेको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । निमुवाबोझीमा कार्यालय रहेको समूहको साधारणसभा कार्यालय परिसरमा बुधबार सम्पन्न भएको

पुरा पढ्नुहोस
बर्दगोरीया धाममा माघी मेलाको तयारी पूरा

बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी पूरा भएको छ । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ” भन्ने नाराका साथ सुरु

पुरा पढ्नुहोस
कैलालीमा मनाईयो ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

कैलाली । पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा बुधबार बर्दगोरिया गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ। बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा लिने गरिएको छ । उनको जन्म सन् १७७९ मा भएको थियो भने

पुरा पढ्नुहोस
बर्दगोरिया- ५ मा आठ दिने उद्यमशिलता विकास सम्बन्धी तालिम शुरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा आठ दिने उद्यमशिलता विकास सम्बन्धि तालिम शुरु भएको छ । मंगलबार वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले तालिमको उद्घाटन गरेका हुन । “आर्थिक समृद्धि आधार”

पुरा पढ्नुहोस
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ द्वारा बजार सरसफाई

कैलाली । कैलालीको बौनियाँ बजारमा सरसफाइ गरिएको छ । मगलवार बिहान प्रहरीले बजार चोक परिसरमा सरसफाइ गरेका हुन् । बर्दगोरिया गाउँपालिकाको मुख्य बजारका रूपमा बौनिया बजारलाई चिनिन्छ । बजारको सुन्दरतालाई बचाउन आफुले गरेको फोहोर आफै

पुरा पढ्नुहोस