पत्रपत्रिका
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको
पुरा पढ्नुहोसकञ्चनपुर। कञ्चनपुरको मझगाउँ विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा विमानस्थल निर्माण प्रभावित भएको छ । विमानस्थलको दक्षिणतर्फ रत्न बाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माण कार्य स्थगन
पुरा पढ्नुहोसकैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ६ ले हिजो देखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सानिमा बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।
पुरा पढ्नुहोसरेसुङ्गा, १९ मङ्सिर (रासस) : कुनै समय आफ्नै खेतबारीमा पानीका मुहान हुन्थे । वनमा जाँदा प्रत्येक ठाउँमा पानीका मुहान भेटिन्थे । खेतमा धान रोप्दा वर्षायाममा कुलो लगाउनु पर्दैन थियो । हिउँदमा पनि पानीको समस्या
पुरा पढ्नुहोसकैलाली। सोमबार बर्दगोरिया–३ को रानीकुण्डाबाट प्रहरीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीकाअनुसार चिरान गरिएको ३४ थान कडी र २५ थान फ्रेम बरामद गरिएको हो
पुरा पढ्नुहोसपश्चिम नवलपरासी- शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारणसभा कार्यक्रम गुठी सुर्यपुरामा सम्पन्न भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक
पुरा पढ्नुहोसनवलपरासी , १६ मंसिर । नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) को बर्दघाट नगरपालिकाले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा बिजयी उम्मेदवारलाई शुक्रवार सम्मान गरेको छ । पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १
पुरा पढ्नुहोसनवलपरासी , १६ मंसिर संघीय सांसद विनोद चौधरीको पहलमा नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) मा आएको रासायनिक मल बितरण सुरु भएको छ । सांसद चौधरीले नवलपरासीका किसानलाई लक्षीत गरी लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि
पुरा पढ्नुहोसकाठमाडौं, १३ मंसिर आयोजक भ्याली पब्लिक ‘ए’ र स्किब्सले १५ औं माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन् । भ्याली पब्लिक ‘ए’ ले जुगल एकेडेमीलाई ५३–२२ ले पराजित ग-यो
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीले मार्ग शुक्लपञ्चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको
पुरा पढ्नुहोस