समाज

भुकम्पमा परी निधन हुनेको संख्या १३० नाघ्यो (फाेटाेफिचर)

सुर्खेत, १८ कार्तिक । शुक्रबार राती गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३० नाघेको छ ।जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९४ र रुकुम पश्चिममा ३६

पुरा पढ्नुहोस
१६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री भुकम्प प्रभावित क्षेत्रमा

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । आवाश्यक स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भूकम्प

पुरा पढ्नुहोस
नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ

झापा, १७ कार्तिक । झापाबाट एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत विहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अलि, १८ वर्षीय

पुरा पढ्नुहोस
भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

दार्चुला, १७ असोज ।  दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ।नौगाड गाउँपालिका–६ थालिगडा की २५ वर्षीया हिरा धामीको आज शुक्रबार मृत्यु भएको हो।   धामी बिहीबार थालिगडाको नजिकैको रातापड भिरमा लडेकी थिइन्।

पुरा पढ्नुहोस
खसी भन्दै बाख्राको मासु बेच्दा प्रहरी फन्दामा

जनकपुरधाम, १७ कार्तिक । खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।   क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरस्थित साहिल फ्रेस हाउँसका सञ्चालक गुल्जार महम्मद पक्राउ परेका हुन्। उनको पसलबाट खसीको २१

पुरा पढ्नुहोस
नेपाली सेनामा जागिर खुल्यो, २२९ अधिकृत क्याडेटका लागि दरखास्त आब्हान

काठमाडौं। नेपाली सेनामा जागिर खुलेको छ । सैनिक साधारण सेवा समुह अन्र्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको हो । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि शुक्रबार सार्बजनिक

पुरा पढ्नुहोस
नेपाल प्रहरीको प्रावधिक समुहतर्फ जागिर खुल्यो

काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा जागिर खुलाएको छ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको हो ।नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना

पुरा पढ्नुहोस
स्रोत नखुलेको साढे १६ लाखसहित एक जना पक्राउ

परासी । स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले परासीबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन्।   भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९०

पुरा पढ्नुहोस
विपन्नलाई उद्यमसँग जोड्दै वडाध्यक्ष बुढा, १९ महिलाले लिए च्याउखेती तालिम

कैलाली । विपन्न परिवारका महिलालाई आत्मनिर्भर बनाउन लघु उद्यमशीलताको विकासमा जोड दिइएको छ । ग्रामीण भेगका महिलालाई च्याउखेतीसम्बन्धी तालिम प्रदान गरी व्यावसायिक बनाउन थालिएको हो । । कैलालीको मोहन्याल गाउँपालिका–१ का वडाध्यक्ष प्रेमबहादुर बुढाले

पुरा पढ्नुहोस
बर्दिवासमा पत्ता लागेको मध्यपाषण युगको हतियार कारखाना बारे पुरातत्वविदको चासो बढयाे

महोत्तरी । महोत्तरीको पाटुमा भेटिएको मध्यपाषण युगको हतियार कारखानावारे पुरातत्वविदहरुले चासो देखाएका छन् ।पुरातत्वविद प्रकाश दर्नालले गुड्रन कर्विन्सले पत्ता लगाएको हतियार कारखानाको थप अनुसन्धान र खोजी गरि संरक्षित क्षेत्र घोषण गर्नुपर्ने बताएका छन् ।   कर्विन्सले १९८५

पुरा पढ्नुहोस