समाज
बझाङ। बझाङमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन्। छबिसपाथिभेरा गाउँपालिका–२ मुगला घर भई जयपृथ्बी नगरपालिका–९ सिमखेतमा कोठा गरी बस्ने भिरु कडायतका ८ वर्षीय छोरा आयुश कडायत घरको छतबाट खसेर घाइते भएका हुन्। शनिबार
पुरा पढ्नुहोसकाठमाडौं । गोरखा घरभइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। आज भएको अधिवशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो। समाजको
पुरा पढ्नुहोससुनसरी। धरान उपमहानगरपालिका-११ रिटिङ टोलबाट अवैध लागूऔषध गाँजा १ सय २४ किलोसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ रिटिङ टोल बस्ने १९ वर्षीय मौसम राई र सोही उपमहानगरपालिका-११
पुरा पढ्नुहोसरौतहट । कुनै समयमा जिल्लाकै सबभन्दा ठूलो उद्योगको रूपमा परिचित गरुडा स्थित श्रीराम सुगर मिल्स लिमिटेडका सञ्चालकले तलब सुबिधा नदिँदा पीडित मजदुर कर्मचारी श्रम अदालत काठमाण्डौ पुगेका छन्।प्राविधिक कारण देखाउँदै मिलमा कार्यरत मजदुर कर्मचारीको
पुरा पढ्नुहोसभक्तपुर । लान्चा दथु पःली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं १० दथु पःली व्यारेकदेखि लान्चा फल्चासम्म शनिबार सरसफाई गरिएकाे छ ।भक्तपुर नगरपालिकाको सहयोगमा भएको सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १०
पुरा पढ्नुहोससुर्खेत । गुर्भाकोट नगरपालिकाको चौधौं नगर सभा सम्पन्न भएको छ। सिटीहलमा शुक्रवार बसेको सभाको दोश्रो बैठक नगर प्रहरी विधेयक पारित गर्दै सम्पन्न भएको हो।नगर प्रहरी विधेयक पास भएसँगै गुर्भाकोट नगरपालिकालाई नगर प्रहरी भर्ती गर्ने
पुरा पढ्नुहोसधनगढी । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।जिल्लाको गोदावरी नगरपालिका–४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोहि ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला फेला पारेका हुन्।उनी बिहीबारदेखि बेपत्ता रहेका थिए। खोजतलासका क्रममा उनलाई प्रहरीले
पुरा पढ्नुहोसधनगढी । कैलालीको धनगढीमा मोटरसाइकल ठेलामा ठोक्किँदा चालकको मृत्यु भएको छ।धनगढी उपमहानगरपालिका-१८ ई गाँउ सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल एक्कासी ठोकिँदा बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा कार्यरत गगन सिंह विष्टको बिदाइ गरिएको छ ।बि.स २०४६ साल देखि नेपाल सरकारको नीति अनुसार करार मार्फत राष्ट्रिय सेवक कर्मचारी हुँदै हाल वडा नम्बर ६
पुरा पढ्नुहोसललितपुर । लगनखेलस्थित मानसिक अस्पतालमा किशोरकिशोरीको मानसिक स्वास्थ्य एकाई औपचारिकरुपमा सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औपचारिक कार्यक्रमबीच एकाई उद्घाटन गरेका हुन् । सिविन-नेपाल र फोरुट-नर्वेसँगको साझेदारीमा सञ्चालनमा आएको एकाईमा
पुरा पढ्नुहोस