शिक्षा

राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन

काठमाडौँ । राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढेको छ । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही

पुरा पढ्नुहोस
विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ- प्रधानमन्त्री

महेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् ।सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति

पुरा पढ्नुहोस
नौ महिनादेखि धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोतका शिक्षकले तलव पाएनन्

सिरहा। सिरहाको धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरुले ९ महिनादेखि तलव पाउन सकेका छैनन्। आन्तरिक स्रोतको कमी र कर्मचारी र जनप्रतिनिधिहरुको आन्तरिक समस्याका कारण करिव २० जना शिक्षकहरुले तलव भत्ता

पुरा पढ्नुहोस
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौँ जिल्लाका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित विधिबाट छानेको छ।     यस विधिबाट परीक्षा केन्द्र छान्दा परीक्षा केन्द्रसँग

पुरा पढ्नुहोस
शिक्षक र प्रधानध्यापविचको विवादले महोत्तरीको एक विद्यालयको पठनपाठनमा असर

महोत्तरी । बल्वा नगरपालिकाको एक विद्यालयमा प्रधानध्यापक र शिक्षकविचको विवादले पठनपाठनमा असर परेको छ । वडा नं. ६ स्थित योग कुमार माध्यामिक विद्यालयका प्रधानध्यापक निरिपेन्द्र कर्ण र केही शिक्षकविचको आन्तरिक कलहले पठनपाठनमा गम्भीर असर

पुरा पढ्नुहोस
४५ औं शिक्षक दिवस तथा जिल्ला परिषद

घोराही। नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको आयोजनामा ४५ औं शिक्षक दिवस तथा संगठनको जिल्ला परिषद सम्पन्न भएको छ ।संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेतको अध्यक्षता तथा संगठनका लुम्बिनी प्रदेश अध्यक्ष भागवत पौडेलको प्रमुख आतिथ्यमा भएको

पुरा पढ्नुहोस
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक

काठमाडौं । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक गरिएको छ ।बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले २०७४ मा तत्कालिन

पुरा पढ्नुहोस
नेपाल प्रहरीका ६ एसपीको सरूवा

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी सरुवा गरेको छ ।  मधेस प्रदेशसहित ६ वटा जिल्लामा अवधि नपुग्दै एसपीहरूको सरूवा गरिएको हो  ।जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्की, नुवाकोटमा शान्तिराज कोइराला,

पुरा पढ्नुहोस
रौतहटमा एसइईमा चिट चोराउने प्रधानाध्यापक र परीक्षा निरीक्षकसहित ६ जना पक्राउ

रौतहट । एसईई परीक्षामा विद्यार्थीहरूलाई चिट चोर्न लगाउने प्रधानाध्यापक र परीक्षा निरीक्षक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उनीहरुलाई बिभिन्न परिक्षाकेन्द्रबाट पक्राउ गरिएको हो ।   जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार

पुरा पढ्नुहोस
नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका संस्थागत विद्यालयहरुलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न साता दिनको समय दिएको छ ।   बुधबार एक सूचना प्रकाशित गर्दै महानगरले अधिकांश संस्थागत विद्यालयहरूको नाम, कानुनी प्रावधानको प्रतिकुल देखिएको भन्दै

पुरा पढ्नुहोस