सुदूरपश्चिम प्रदेश

कैलालीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

धनगढी, । नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कैलालीको काँडा नदीमा नुहाउने गएका दुई बालकको डुबेर मृत्यु भएको हो । यसरी मृत्य हुनेमा बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीयदिप्सन मल्ल र सोही ठाउँका

पुरा पढ्नुहोस
खुल्ला भलिवल प्रतियोगिता जारी चोसेकाँडा र फलेबिसाैना फाइनल भिड्दै

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता जारी रहेकाे छ । “राष्टका लागि खेल स्वास्थ्यका लागि खेल”भन्ने नाराका साथमा जन जागृति बाल क्लबकाे आयोजनामा बुधबार बाट खुल्ला महिला,पुरुष भलिवल प्रतियोगिता शनिवार

पुरा पढ्नुहोस
बर्दगोरिया ६ मा कृषकहरुलाई हिउँदे घाँस (वर्षिम) को विउ वितरण कार्य शुरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले कृषकहरुलाई हिउँदे घाँस (वर्षिम) को विउ वितरण गरेको छ । कृषकको मागको आधारमा पालिकाको पशु सेवा शाखाले हिउँदे घाँस (वर्षिम) को वितरण सुरु गरेको हो ।   पालिकाको पशु शाखा र

पुरा पढ्नुहोस
उपभोक्ताको मन जित्दै जनकल्याण सामुदायिक वन फलेविसौना

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको जनकल्याण सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक

पुरा पढ्नुहोस
दीपिकाको अभिभावक बने वडाध्यक्ष शाही

बौनियाँ । तलब भत्ता र सवारी सुविधा नलिएर चर्चामा बटुलेका वडा अध्यक्ष जगतबहादुर शाहीले एक बालिकाको अभिभावक बनेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका-४ का वडाध्यक्ष सामाजिक कार्यमा सक्रिय छन् ।जनताको सेवालाई प्राथमिकतामा राखेर योजनाबद्ध 

पुरा पढ्नुहोस
इजरायलमा मृत्यु भएकाको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने

कैलाली। इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम

पुरा पढ्नुहोस
‘लैंगिक समानता नीति बनाउनुपर्नेमा जोड’

धनगढी । लैंगिक समानता प्रदेश नीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएकाछन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहिबार धनगढीमा भएको प्रदेश स्तरीय लैंगिक समानता, महिला सशक्तिकरण, लैंगिक हिंसा रोकथाम तथा सम्बोधन नीति सम्बन्धी भएको कार्यशाला गोष्ठीका

पुरा पढ्नुहोस
रानीजरुवा सामुदायीक वनकाे ९ औँ वार्षिक साधारण सभा सम्पन्न 

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अवस्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ ।   सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा

पुरा पढ्नुहोस
बर्दगोरिया-६ मा नि:शुल्क आँखा जाच शिविर र रक्तदान कार्यक्रम हुँदै 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा यही असोज १९ गते नि:शुल्क एक दिने आँखा जाच शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।     बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लि. को आयोजना यही असोज १९ गते शुक्रबारका

पुरा पढ्नुहोस
‘उपचारको अभावमा बझाङमा मानसिक रोगीको बिचल्ली ’

धनगढी। “गणतन्त्र ल्याउनका लागि छोरा सहिद भएकोमा दुःख लागेको छैन् । तर मानसिक रोगी नातीको गरिबीका कारण उपचार गर्न नसक्दा छाती भत्भतती पोलेर आउँछ र मन धेरै दुखेको छ ।” यो मार्मिक भनाई हो

पुरा पढ्नुहोस