इजरायल
बालबालिकालाई पोलियो खुवाउन इजरायल र हमास युद्ध विरामको सहमति
पुरा पढ्नुहोसयुद्धविरामको प्रयासमा अमेरिका, विदेशमन्त्री ब्लिकन इजरायल पुगे
पुरा पढ्नुहोसइजरायल बिरुद्ध प्रदर्शन गर्न अनुमति दिने अमेरिकन युनिभर्सिटीका अध्यक्षले दिइन राजिनामा
पुरा पढ्नुहोसइजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ शुरुइजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ शुरु
पुरा पढ्नुहोसइजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धको त्रास
पुरा पढ्नुहोसकाठमाडौँ । इजरायलले हमासको कैदबाट ४ जना बन्धकलाई मुक्त गरेको छ । इजरायलले शनिबार आफ्नो सेनाले गाजाको नुसिरत क्षेत्रमा गोलीबारीका बीच यो कारबाही गरेको दाबी गरेको छ । इजरायलीहरूलाई मुक्त गर्ने अभियानमा ५० प्यालेस्टाइनीको
पुरा पढ्नुहोसकाठमाडौँ । माल्दिभ्सले इजरायलका नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।राष्ट्रपति मोहम्मद मुइज्जुले इजरायली राहदानी भएकाहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । गाजामा भएको आक्रमणको विरोधमा माल्दिभ्सले इजरायली नागरिकमाथि प्रतिबन्ध लगाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पुरा पढ्नुहोसकाठमाडौँ । अमेरिकाले इजरायललाई एक अर्ब डलर बराबरको हतियार पठाउने तयारी भइरहेको छ । ह्वाइट हाउसले कांग्रेसलाई इजरायललाई एक अर्ब डलरभन्दा बढीको हतियार पठाउन चाहेको बताएको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । समाचार एजेन्सी रोयटर्सका
पुरा पढ्नुहोसकाठमाडौँ । इजरायली सेनाले दक्षिणी गाजाको रफाहबाट हजारौं मानिसहरूलाई क्षेत्र छाड्न आग्रह गरेको छ। इजरायलले रफाहको पूर्वी जिल्लाका बासिन्दाहरूलाई समुद्री किनार नजिकैको साँघुरो पट्टी अल-मावासीमा जान आग्रह गरेको छ । इजरायलले यो साँघुरो क्षेत्रलाई
पुरा पढ्नुहोसकाठमाडौँ । अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो खेप रोकेको छ । इजरायलले यी बमहरू राफाहमा सञ्चालन भइरहेको सैन्य कारबाहीमा प्रयोग गरेको हुन सक्ने बताउदै बमसहित हतियार रोकेको हो ।बीबीसीका अनुसार अमेरिकामा विद्यार्थी आन्दोलन
पुरा पढ्नुहोस