सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेको हो । संविधानको धारा १६८ को

पुरा पढ्नुहोस
भारतसित सीमा जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षण

सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले

पुरा पढ्नुहोस
सुदुरपश्चिम कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन

कैलाली। नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई नागरिक उन्मुक्तिको स्मरण पत्र

कैलाली । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँचबुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर स्मरण पत्र बुझाएको हो

पुरा पढ्नुहोस
बौनियाँ बजारबाट अवैध चिनी बरामद 

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका बाट ९ बोरा अवैध चिनी प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार पालिकाको बौनियाँ बजारमा रहेको चन्दा किराना पसलको बाहिर बाट र रामचन्द्र जनरल स्टोरको भित्रबाट ३/६ बोरा अवैध

पुरा पढ्नुहोस
असल महिला कृषि सहकारी संस्था लिमिटेडको नौं औँ तथा तेस्रो चुनावी वार्षिक साधारण सभाबाट अध्यक्षमा पार्वती साउँद

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मा निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको नौं औँ तथा तेस्रो चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आफनो वार्षिक आय ब्यय

पुरा पढ्नुहोस
बर्दगोरियामा माघी मेला हुने:स्थानिय र राष्ट्रिय कलाकार देखी भारतीय नौटङ्गी सम्म

कैलाली – यस बर्ष कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । माघि मेला पुष २८ गते देखि माघ

पुरा पढ्नुहोस
कैलालीको लम्की टीकापुर खक्रौला सडकखण्डमा निर्माण सामग्रीको अभाव

कैलालीको लम्की टीकापुर खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएका छन् । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण सुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर सडकलाई समयमै सम्पन्न गर्नका लागि

पुरा पढ्नुहोस
महालक्ष्मी ग्रामिण विद्युतको १४ औं वार्षिक चुनावी साधारणसभा सम्पन्न अध्यक्षमा अमर बहादुर बम 

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बौनियाँमा रहेको श्री महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको १४ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमर बहादुर बमको सभापतित्वमा भएको कार्यक्रममा वडा

पुरा पढ्नुहोस
महुन्याल माध्यामिक विद्यालयको सामाजिक लेखा परीक्षण सार्वजनिक 

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिकामा संचालित श्री महुन्याल माध्यामिक विद्यालयले आर्थिक वर्ष २०७८/७९ को सामाजिक परीक्षण सार्वजनिक गरको छ । पालिकाकै सबै अभिभावकहरूको मन जित्न सफल सामुदायिक विद्यालयका रूपमा स्थापित विद्यालयले शनिबार आफ्नो सामाजिक

पुरा पढ्नुहोस