पत्रपत्रिका

महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । रु चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत मङ्सिर १ गते...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव

सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन । विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो राष्ट्रिय...

पुरा पढ्नुहोस
प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सरकार पत्रकार महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्न तयार...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेको हो । संविधानको धारा १६८ को...

पुरा पढ्नुहोस
सुदुरपश्चिम कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन

कैलाली। नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको...

पुरा पढ्नुहोस
मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन चालकविरुद्ध मुद्दा दर्ता

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने तीन चालक विरुद्ध पक्राउ गरी मुद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँको फर्पिङ, नागढुङ्गा र भक्तपुरको कमलविनायकमा मदिरा पिएर सवारी...

पुरा पढ्नुहोस
सुरक्षा निकायका प्रमुखसँग सांसद अरुण कुमार चौधरी द्वारा छलफल

कैलाली - प्रतिनिधि सभा सांसद अरुण कुमार चौधरीले कैलाली क्षेत्र नं २ लम्कीचुहा नगरपालिका मोतिपुरमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुखसँग छलफल गर्नु भएको छ ।   सांसद चौधरी प्रहरी कार्यालयमै पुगेर प्रमुखसंग लम्की लगायत कैलाली क्षेत्र...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई नागरिक उन्मुक्तिको स्मरण पत्र

कैलाली । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँचबुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर स्मरण पत्र बुझाएको हो...

पुरा पढ्नुहोस
बौनियाँ बजारबाट अवैध चिनी बरामद 

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका बाट ९ बोरा अवैध चिनी प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार पालिकाको बौनियाँ बजारमा रहेको चन्दा किराना पसलको बाहिर बाट र रामचन्द्र जनरल स्टोरको भित्रबाट ३/६ बोरा अवैध...

पुरा पढ्नुहोस
मोहन्याल गाउँपालिकाको कार्यालय चोसेकाँडामा राख्ने निर्णय

कैलाली। कैलालीको मोहन्याल गाउँपालिकाको कार्यालय चोसेकाँडामा राख्ने निर्णय भएको छ । गाउँपालिकाका कार्यवहाक अध्यक्ष कमल बहादुर साउँदको अध्यक्षतामा बसेको मोहन्याल गाउँ कार्यपालिकाको बैठकले वार्ड नं १ स्थित चोसेकाँडामा कार्यालय राख्ने निर्णय गरेको हो ।   सो...

पुरा पढ्नुहोस