अर्थ

धनगढी-१२ का वडाध्यक्ष पक्राउ

बुधबार,धनगढी- कैलालीको धनगढी उप-महानगरपालिकाका-१२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी-१२ बाटै उनलाई बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको हो।   महरालाई जिल्ला अदालत कैलालीमा पेस गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ। चेक

पुरा पढ्नुहोस
मोहन्याल गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राऊ 

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।   बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुर कार्यालय

पुरा पढ्नुहोस
फेसबुक,युट्युब, टिकटकले पनि साउनदेखि सेवा कर तिर्नुपर्ने

काठमाडौं । सरकारले साउन १ गते अर्थात आर्थिक वर्ष २०७९\८० देखि विद्युतीय सेवा कर लगाउँने भएको छ । आर्थिक ऐन २०७९ ले गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा विद्युतीय सेवा

पुरा पढ्नुहोस
सुदूरपश्चिमभरका सञ्चारमाध्यम कलकारखाना उद्योगहरुलाई समस्या:विद्युत सेवा अवरुद्ध

बौनियाँ,कैलाली-सुदूरपश्चिम प्रदेशभर विद्युत सेवा अवरुद्द रहेको छ। टनकपुरतर्फको प्रसारण लाइन र नेपाल तर्फको राष्ट्रिय प्रसारण लाईनमा समस्या आउँदा विद्युत अवरुद्द भएको हो।   अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा विद्युत सेवा अवरुद्द रहेको विद्युत प्रादेशिक कार्यालय

पुरा पढ्नुहोस
बर्दगोरियामा १ करोड २८ लाख ४० हजार ८ सय ९० रूपैयाँ लागतमा वडा कार्यालय उद्घाटन

बौनियाँ,कैलाली-टीकाराम साउँद/जिल्लाको बर्दगोरिया गाउँपालिका–५ कोईली भुरुवामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सुविधा सम्पन्न भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडा सचिव शेर

पुरा पढ्नुहोस
नेपाल भरका १३ हजार व्यापारी कालो सूचीमा 

कैलाली। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ ।   चालू आर्थिक वर्ष २०७८÷७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार

पुरा पढ्नुहोस
भारतबाट आयात हुने सिमेन्ट अब नेपालबाट भारत तर्फ नै निर्यात

पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादन भएको तानसेन ब्राण्डको तयारी सिमेन्ट शुक्रबारदेखि भारत निर्यात हुन थालेको छ । पहिलो पटक ३ हजार बोरा तयारी सिमेन्ट भारत पठाइएको छ । नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार दैनिक

पुरा पढ्नुहोस
अर्थ मन्त्री जनार्दन शर्माको पद खाने दुई पत्रकार

काठमाडौं, असार २३ । अर्थमन्त्री जनार्दन शर्माले बुधवार पदबाट राजीनामा दिन बाध्य हुनुपर्यो । अर्थमन्त्रीको बागडोर सम्हाल्नुभएका शर्माले बजेट निर्माणमै अर्बौं रुपैया घोटाला गरेको र देशको ढुकुटीमा लुटपाट मच्चाएको तथ्य दुई पत्रकारले बाहिर ल्याएपछि

पुरा पढ्नुहोस
५१ करोड भन्दा बढीको राइस कुकर वर्षेनी नेपालीले किन्छन्

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालले ५१ करोड रुपैयाँभन्दा बढीको राइस कुकर आयात गरेको छ ।   भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर

पुरा पढ्नुहोस
फेरी बढ्यो पेट्रोलको मुल्य अब १ सय ५०/ डिजेल र मट्टितेलको मूल्य कति ?

काठमान्डौ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।   पेट्रोल, डिजेल र मट्टीतेलको अहिलेको बिक्री मूल्यमा प्रति लिटर एकैपटक ५ रुपैयाँका दरले वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार, पेट्रोल प्रति लिटर रू। १५० तथा

पुरा पढ्नुहोस