मुख्य समाचार
काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
पुरा पढ्नुहोसचितवन। चितवनमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने कालिका नगरपालिका वडा नम्बर ४ वस्ने २६ वर्षीय सोनु महतो रहेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले कालिका नगरपालिका वडा नम्बर ४ पिपरिया टोल पदमपुर स्थित घरमा
पुरा पढ्नुहोसनवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) बिनयी त्रिबेणी गाऊँपालिका वडा नं.६ त्रिबेणी धाममा माघे औसीको मेला शुरू भएको छ । हिन्दु मान्यता अनुसार विशेषगरी गरि माघे औसीको दिन त्रिवेणी धाम स्थित नारायणी नदिमा
पुरा पढ्नुहोसबारा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सम्पन्न कामको रकम भुक्तानीको लागि सरकारसँग पहल गरिदिन सार्वजनिक अपील गरेको छ । ठेकेदार कम्पनी महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंले निर्माणस्थलमा होडिङ्ग बोर्डमा
पुरा पढ्नुहोसमेल्लेख । अछाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी दर्बाको गैरामा आज साँझ आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।घर नजिकै
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीमा इलाका प्रहरी कार्यालय बेलाटारीको नवनिर्मित भवनको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवनको
पुरा पढ्नुहोसकाठमाडौं । वैदेशिक रोजगारीका लागि छ्यासछ्यास्ती खुलेका मेनपावरहरूबाट कसरी मानिसहरू ठगिन्छन् भन्ने दृष्टान्त सार्वजनिक भएको छ। वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि रहस्य बाहिर आएको
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०÷१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ ।त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र
पुरा पढ्नुहोसकाठमाडौं। शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो।मंगलबार पत्र बुझेका गेलालले बुधबार मन्त्रालयको जिम्मेवारी समाल्ने
पुरा पढ्नुहोससुर्खेत । जाजरकोटको नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा ९ वर्ष देखि पुल अलपत्र परेपछि नयाँ बेलिब्रिज पुल निर्माण गर्न थालिएको छ । त्यस्तै छेडागाड नगरपालिकाको मनघाट स्थित छेडाखोलामा पनि बेलिब्रिज पुल निर्माण गर्न पहल
पुरा पढ्नुहोस