चाड पर्व
पदम राज ओझा ,बौनिया - कैलालीको बर्दगोरीया गाउँपालिकामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष मनाउदै आएको आकाशे घैटाफोड कार्यक्रम हुने भएको छ । युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान भन्ने नारा दिईएको आकाशे घैटाफोड...
पुरा पढ्नुहोससाउन १७,कैलाली ( भाषा कला संस्कृति हमार पहिचान ,यिहीन बचैना हमार अभियान ) भन्ने मुल नाराका साथ मंगलबार कैलाली जिल्लाकाे जाेशीपुर गाउँपालिकामा गुरही(पचैंयाँ) प्रवर्द्धन कर्यक्रम सम्पन्न भएको छ ।जाेशीपुर गाउँपालिकाकाे सार्वजनिक सेवा तथा क्षमता...
पुरा पढ्नुहोसकाठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ...
पुरा पढ्नुहोसनेपाल/सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने...
पुरा पढ्नुहोस१६ भदौ, काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र...
पुरा पढ्नुहोसकाठमाडौँर प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना दिनुभएको छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व भएको उल्लेख गर्नुहँदै प्रधानमन्त्रीले सन्देशमान प्राचीन कालदेखि नै मनाइँदै आएको गौरा...
पुरा पढ्नुहोसकैलाली(सुदूरपश्चिम सरकारले भोलि भदौ ७ गते सार्वजनिक बिदा निर्णय गरेको छ । भदौ ७ गते थारु समुदायको ‘अटबारी पर्व’ परेकाले बिदा दिइएको हो । प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को...
पुरा पढ्नुहोस