राजनीतिक

आफूखुशी उम्मेदवार घोषणा गरे कारवाही गरिने कांग्रेस बर्दगोरियाको चेतावनी

बौनियाँ-सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसंगै पार्टीका कतिपय नेता–कार्यकर्ताले सामाजिक सञ्जाल र चोकमा बसेर उम्मेदवारी घोषणा गर्न थालेको भन्दै नेपाली कांग्रेस बर्दगोरिया गाउँ कार्यसमितिले सचेत गराएको छ ।कांग्रेस बर्दगोरिया गाउँ कार्यसमितिका सभापति कृष्ण

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) केन्द्रीय समितिद्धारा जारी शुभकामना वक्तव्य २७ औं जनयुद्ध दिवसमा

बौनियाँ, कैलाली । २०५२ सालको फागुन १ गतेका दिन, तत्कालिन नेकपा (माओवादी) ले देश र जनताको न्याय, मुक्ति र समानताको लागि ‘मृत्यु वा मुक्ति’ को सपथ खाएर महान जनयुद्ध शुरुवात गरेको थियो । आज

पुरा पढ्नुहोस
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास र वर्तमान कार्यभारबारे माके (क्रान्तिकारी) र (कट्टेल) नेकपा बिच छलफल

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बिच नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान कार्यभार र चुनौतिहरुबारे गम्भिरतापूर्वक छलफल भएको छ । उक्त छलफल आज बिहान काठमाण्डौको

पुरा पढ्नुहोस
दलाल ठेकेदारहरुले युवालाई लागू पदार्थ सेवन गराई प्रयोग गर्ने लाई खोजी खोजी कारवाही गर्ने नेता पुन (भिडियो सहित)

कैलाली,बौनियाँ/नेत्र विक्रम चन्द(विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम प्रदेश कैलाली र डडेल्धुरा जिल्ला इन्चार्ज नेता ओम प्रकाश पुनले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेर सरकारले वैधानिक रुपमा लुटपाट गरेको आरोप लगाएका छन्।     सामना

पुरा पढ्नुहोस
एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन अत्तरियामा

एमसिसि लागु गर्न खोजे आन्दोलनको आँधिवेहरी सिर्जना गर्ने/कैलालीको अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन कैलालीको अत्तरियामा एमसिसि विरुद्ध विभिन्न राजनैतिक दलहरूले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी

पुरा पढ्नुहोस
देशभर यी १२१ वडामा कांग्रेस क्रियाशील सदस्यता स्थगित/नयाँ नपाइने, पुरानै कायम हुने

काठमाडौं/नेपाली कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १२१ वटा वडामा सदस्यता स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्त्वपूर्ण मतदाताका रुपमा रहने क्रियाशील सदस्यता विषयमा छानविन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १२१ वडाको

पुरा पढ्नुहोस
सार्वजनिक जग्गा बेचबिखन :जनप्रतिनिधि नै जग्गा बेचबिखनमा संलग्न

सार्वजनिक जग्गा बेचबिखन :जनप्रतिनिधि नै जग्गा बेचबिखनमा संलग्न

पुरा पढ्नुहोस