राष्ट्रिय
हिमाल सुरक्षा परिषदद्धारा नेपालमा सशस्त्र यु-द्धको घोषणा ! (विज्ञप्तीसहित) नेपालमा एक समुहले फेरी सशस्त्र यु’द्धको घोषणा गरेको छ । आफूलाई हिमाल सुरक्षा परिषद बताउने उक्त पार्टीले ह-ति-यारको तस्विरसहित यु’द्धकोे घोषणा गरेको हो । परिषद्ले हालै...
पुरा पढ्नुहोसबौनिया,कैलाली । जिल्लामा बालविवाहविरुद्ध अभिभावक उत्रन थालेका छन् । जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् । पछिल्लो समय यहाँका अभिभावक विभिन्न सङ्घसंस्थाको सहयोगमा बालविवाहको अन्त्यका लागि जिल्लामा लागि...
पुरा पढ्नुहोसविश्व फिजियोथेरापी दिवसमा मान्छेकोर्थमिक क्षमता अनि पहिचान एउटा महत्वपूर्ण दक्षतामा अडेको छ । त्यो दक्षता हो, मानवको गतिशीलता । गतिशीलताले नै मान्छेलाई यहाँ बाट वहाँ पूर्याँउछ, सपना अनि जानकारी दिलाँउदछ, मान्छे मान्छे बीचको समबन्ध...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज (आइतबार) देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको...
पुरा पढ्नुहोसकाठमाडौँ/राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गौरा पर्व २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका...
पुरा पढ्नुहोसनेपाल/मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् ९मुख्यगरी बाढी पहिरो बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी...
पुरा पढ्नुहोससंघीय गणतान्त्रिक नेपालको तेश्रो संविधान दिवसको शुभकामना देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ूलाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने...
पुरा पढ्नुहोसकाठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा...
पुरा पढ्नुहोसकाठमाडौँ —नेपालमा दोस्रो कोरोना संक्रमित देखिएसँगै चैत ११ देखि सुरु भएको लकडाउन १२० दिनपछि साउन ६ गते हटाउने निर्णय भएको थियो । साउन ६ गते नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ रहेको थियो...
पुरा पढ्नुहोसकाठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्यो ? खासमा यो लोगो डिजाइन...
पुरा पढ्नुहोस