सुदूरपश्चिम प्रदेश

महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउन वडाध्यक्ष शाहीले गरे बाख्रा वितरण

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ नम्बर वडा कार्यालय र बालकल्याण संघ टीकापुरको साझेदारीमा वडा भरी रहेका ११ वटा समुहका महिलाका लागि निःशुल्क बाख्रा वितरण गरेको छ । महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने...

पुरा पढ्नुहोस
बुलबुले रानी सामुदायिक वनको १८ औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका वडा नं १० रानी झिरौंखामा रहेको बुलबुले रानी सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न भएको छ। समुहका अध्यक्ष खडक बहादुर बुढाको...

पुरा पढ्नुहोस
जगत तारा इंग्लिश बोर्डिङ्ग स्कूलद्वारा बर्दगाेरिया धाम धार्मिक क्षेत्रमा सरसफाई

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ मा रहेको जगत तारा इंग्लिश बोर्डिङ्ग स्कूलले आज आईतबार बर्दगोरिया धाम धार्मिक स्थलमा सरसफाई गरेका छन् । नजिकदै आइरहेको महा शिव रात्री पर्वलाई मध्यनजर राख्दै धार्मिक...

पुरा पढ्नुहोस
मोर्डन मालिका नेसनल विद्या निकेतन स्कुलको छैटौं वार्षिक उत्सव सम्पन्न

कैलाली । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको मोर्डन मालिका नेसनल विद्या निकेतन स्कुलको छैटौं वार्षिक उत्सव सम्पन्न भएको छ।     यस कार्यक्रममा स्कूलका संस्थापक गणेश शाहीको अध्यक्षता सुरु भएको कार्यक्रमा प्रमुख अतिथि वडा नम्बर...

पुरा पढ्नुहोस
सिर्जनशिल ग्रामीण विद्युत सहकारी संस्थाको‌ अध्यक्षमा डिल बहादुर सापकोटा निर्वाचित 

कैलाली । बर्दगोरिया गाउँपालिका वडा नं ४ कोटागढी कैलालीमा रहेको सिर्जनशिल ग्रामीण बिद्युत सहकारी संस्थाको अध्यक्षमा डिल बहादुर सापकोटा सर्व सहमत निर्वाचित भएका छन् । शनिबार भएको २० औं वार्षिक साधारण सभा तथा छैटौं...

पुरा पढ्नुहोस
कोइली भुरुवा ग्रामीण विद्युतको १८ औं साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोइली भूरुवा ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको को १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।     सहकारी संस्थाले शनिबार आर्थिक वर्ष २०८०/२०८०/१ काे वार्षिक...

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरियामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

कैलाली । कैलालीमा कक्षा ४ मा पढ्ने १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ...

पुरा पढ्नुहोस
बर्दगोरियामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु ,तीन घाइते

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ महेन्द्रराजमार्गको सम्झना चौक नजिक बुधबार ९:३० बजे राती पश्चिम्बाट पुर्वतर्फ गईरहेको मोटरसाइकलले सोही दिशातर्फ गईरहेको साईकललाई ठोक्दा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका...

पुरा पढ्नुहोस
बर्दगोरियाका अध्यक्ष कर्ण बहादुर कुँवरको जनप्रिय काम : किरिया खर्च दश हजार, निःशुल्क शव बाहान

कैलाली। मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले बुधवारबाट निःशुल्क महाप्रस्थान यान (शव बाहान) सञ्चालनमा ल्याएको छ । यान सञ्चालन भए सँगै शोक र पीडाका बिच शवलाई आर्यघाटसम्म...

पुरा पढ्नुहोस
पत्रकारलाई गहन सुझाव, भट्टले भने– पत्रकारिता विकृति विस्थापित गर्ने हुनुपर्छ

धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले अबको पत्रकारिता समाजमा व्याप्त विकृति विस्थापित गर्नेमा केन्द्रीत हुनुुपर्ने बताएका छन् । संगठनको २७औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको...

पुरा पढ्नुहोस