विशेष
कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुर कार्यालय...
पुरा पढ्नुहोसबाैनियाँ,कैलाली- “योगदान रास्ट्रको लागि” कैलाली शाखाको प्रथम साधारण सभाबाट अध्यक्षमा तारामान कुँवर सर्वसहमत चयन भएका छन्।शनिवार आयोजित कैलाली जिल्ला अन्तरगत बाैनियामा प्रथम साधारणसभा तथा सदस्य वितरण कार्यक्रमले कुँवर लाई अध्यक्षमा निर्विरोध चयन गरेको हो...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले साउन १ गते अर्थात आर्थिक वर्ष २०७९\८० देखि विद्युतीय सेवा कर लगाउँने भएको छ । आर्थिक ऐन २०७९ ले गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा विद्युतीय सेवा...
पुरा पढ्नुहोसबौनियाँ, कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकाले गोदावरी नगरपालिका आसपासका क्षेत्रबाट बाख्राको ओसारपसार नगर्न निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै पालिकाले यस्तो निर्देशन दिएको हो । पछिल्लो केही दिन यता गोदावरी नगरपालिका अन्तर्गत...
पुरा पढ्नुहोसबौनियाँ ,कैलाली। बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको तथ्यांकअनुसार कैलालीको बर्दगोरिया गाउँपालिकामा २ करोड ५५ लाख ४५ हजार बेरुजु आएको छ । महालेखा परिक्षणले आज बुधबार ५९ औँ लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष...
पुरा पढ्नुहोसकाठमाडौँ। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै...
पुरा पढ्नुहोसबौनियाँ,कैलाली-टीकाराम साउँद/जिल्लाको बर्दगोरिया गाउँपालिका–५ कोईली भुरुवामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सुविधा सम्पन्न भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडा सचिव शेर...
पुरा पढ्नुहोसकैलाली। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ । चालू आर्थिक वर्ष २०७८÷७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार...
पुरा पढ्नुहोसकाठमाडौँ,मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको...
पुरा पढ्नुहोसपाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादन भएको तानसेन ब्राण्डको तयारी सिमेन्ट शुक्रबारदेखि भारत निर्यात हुन थालेको छ । पहिलो पटक ३ हजार बोरा तयारी सिमेन्ट भारत पठाइएको छ । नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार दैनिक...
पुरा पढ्नुहोस