पत्रपत्रिका

वडाध्यक्ष नन्दाराम गिरी (नवीन) मोहन्यालका ग्रामीण भेगमा मोटरेबल सडक पुर्याउँदै

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका ग्रामीण भेगका बस्तीमा मोटरेवबल सडक विस्तार गरिने भएको छ । वडा नम्बर–३ को सल्लेरी–कोइराली–खेतु जोड्ने मोटरेबल सडकको नयाँ ट्रयाक खोलिने भएको हो । गाउँपालिका र वडा अन्तर्गतका सामुदायिक वनको

पुरा पढ्नुहोस
साइनिङ्ग स्टार छैटौं खुल्ला राष्ट्रव्यापी भलिबल चैत ९ देखि हुने

कैलाली । साइनिङ्ग स्टार युवा क्लबले छैटौं संस्करणको खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आउँदो चैत ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए ।   कैलालीको बर्दगोरिया

पुरा पढ्नुहोस
बर्दगोरिया-४ को आयोजनामा एक महिने ड्राइभिङ तालिम सुरु

कैलाली । युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मुडामा वडा कार्यालयले ड्राइभिङ तालिम सुरु गरेको छ । वडाका बेरोजगार युवालाई लक्ष्यीत गर्दै वडा कार्यालयले मुडा बजार खेल मैदानमा जीप,

पुरा पढ्नुहोस
आर्दश सामुदायिक विद्या मन्दिरको १७ औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको श्री आर्दश सामुदायिक विद्या मन्दिरको १७ औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालयका संस्थापक केशब ढकालको सभापतिमा सुरु भएको कार्यक्रममा बर्दगोरिया

पुरा पढ्नुहोस
मोहन्याल-१ मा ऐलानी जग्गा नापजाँच सुरु (फोटो फिचर)

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा ऐलानी जग्गा नापजाँच सुरु भएको छ । भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु भएको हो । औपचारिक रुपमा जग्गाको नापी र अभिलेखीकरण

पुरा पढ्नुहोस
बर्दगोरिया-४ मा पुरैनाताल पहिचान तथा महाशिवरात्री सास्कृतिक कार्यक्रम सम्पन्न 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा पुरैनाताल पहिचान तथा महाशिवरात्री सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।   मुडा बजार व्यवस्थापन समितिका अध्यक्ष मगन चौधरीको सभापतित्वमा सुरु भएको कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का

पुरा पढ्नुहोस
मोहन्यालको चोसेकाँडामा मनाइयो ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस

कैलाली । महिलामा लगानी: सभ्य र स्मुन्नत समाज निर्माणको थालनी भन्ने मूल नाराका साथ ११४ औं अन्तरास्ट्रिय महिला दिवस मनाइएको छ ।   कैलालीको मोहन्याल गाउँपालिका १ चोसेकाँडामा शुक्रबार भएको कार्यक्रममा सहभागी महिलाले विभिन्न सन्देशमूलक प्लेकार्डसहित

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिकाले गाँउवासीलाई निःशुल्क रगत उपलब्ध गराउने

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकालाई नेपाल रेडक्रस सोसाइटीले रगत उपलब्ध गराउने भएको छ । जिल्ला शाखा कैलालीले निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेपछि रगत अभावबाट हुने मानवीय जोखिम कम हुने गाउँपालिकाले विश्वास लिएको

पुरा पढ्नुहोस
सन्त निरंकारी सत्संग भवन सडकपूर बौनियाद्वारा बृहत सरसफाई तथा सत्संग कार्यक्रम सम्पन्न

कैलाली । सन्त निरंकारी सत्संग भवन सडकपूर बौनियाको आयोजनामा सरसफाई तथा बृहत सत्संग कार्यक्रम सम्पन्न भयको छ। यूगदृष्टा बाबा हरदेव सिंह जीको जन्म दिनको अवसर पारी विश्व भरीमा आज सरसफाई कार्यक्रम गरिएको सेवादल शिक्षक

पुरा पढ्नुहोस
आज प्रजातन्त्र दिवस, सार्बजनिक बिदा

काठमाडौं । आज प्रजातन्त्र दिवस ।सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ ।  २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन

पुरा पढ्नुहोस