मुख्य समाचार

आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायूको प्रभाव रहने, केही स्थानमा हिमपात हुने

काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी  सामान्य बदली रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश

पुरा पढ्नुहोस
भारतीय मोटरसाइकलको ठक्करबाट धनगढीकी एक बृद्धा घाइते

धनगढी, २७ असोज । भारतसँग सीमा जोडिएको वनगाउँमा सामान किन्न गएकी वृद्ध महिलालाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको मोटरसाइकल चालक फरार भएका छन्। दैनिक उपभोग्य सामग्री किन्न भारतको वनगाउँ गएकी धनगढी–३ बोराडाँडीकी ६८ वर्षीया

पुरा पढ्नुहोस
कोशीका मुख्यमन्त्री पुगे शेखर निवास

काठमाडौं, २७ असोज । कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौं पुगेका छन्। प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौंस्थित कोइराला निसवास पुगेका हुन्।मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। शपथ लिनुअघि उनी नेताहरू भेट्न

पुरा पढ्नुहोस
प्रधान सेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौं, २७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले स्वागत गरेका छन्। बेलायतका

पुरा पढ्नुहोस
हमासले हान्यो इजरायली भुमीमा रकेट, तेल अबीवमा अलर्ट जारी

काठमाडौं, २७ असोज । प्यालेस्टाइनी अतिबादी समुह हमासले इजरायलको दक्षिणी क्षेत्रमा थप रकेट प्रहार गरेको छ ।इजरायलले उत्तरी गाजापट्टीको भुमी खाली गराउन २४ घन्टे चेतावनी जारी राखेको बेला हमासले इजरायलमा थप रकेट प्रहार गरेको

पुरा पढ्नुहोस
बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी मारिए

काठमाडौं, २७ असोज । बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी नागरिक मारिएका छन । अलजजिराका अनुसार गाजाको उत्तरी क्षेत्रवाट भाग्ने क्रममा इजरायलले हानेको बमवाट ३२० भन्दा बढी मारिएका हुन । गाजा सहरबाट भाग्ने काफिलेहरूमा इजरायली हवाई आक्रमण

पुरा पढ्नुहोस
राजा देखि बिप्लवसम्म अटाउने ब्यवस्था आवाश्यक: कमल थापा

ललितपुर, २७ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि बिप्लब माओवादीसम्म सबै अटाउने राज्य ब्यबस्था नल्याय मुलुक थप सड्ढटमा फस्ने चेतावनी दिएका छन् ।थापाले सबैलाई समुचित स्थान नदिने र निशेधको राजनीति कायम राखिराख्ने

पुरा पढ्नुहोस
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी, २७ असोज । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।जिल्लाको टीकापुर नगरपालिका–१ बसपार्क नजिकबाट १ ग्राम लागूऔषधसहित अछामको साँफेबगर नगरपालिका-१० घर भइ हाल टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय मनोज भुल शुक्रवार दिउँसो पक्राउ परेका

पुरा पढ्नुहोस
गुप्ताङ्गमा लागूऔषध लुकाएर ल्याउने किशोरी पक्राउ

धनगढी, २७ असोज । गुप्ताङ्गमा लुकाएर लागूऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ।शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागूऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले

पुरा पढ्नुहोस
आम जनता पार्टीको बनेपा नगर भेला सम्पन्न

काभ्रे, २७ असोज । आम जनता पार्टीको बनेपा नगरपालिकाको नगर भेला सम्पन्न भएको छ।किसानलाई पेन्सन तथा गरिबलाई आवासको व्यवस्थाको गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धताका साथ भेला सम्पन्न भएको हो। भेलाको अध्यक्षता माधवनारायण श्रेष्टले गरेका

पुरा पढ्नुहोस