मुख्य समाचार

सुर्या लाइफ द्वारा विमा दाबी भुक्तानी

कैलाली,सुर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय लम्किले मृत्यदाबी भुक्तानी प्रदान गरेको छ ।लम्की शाखा कार्यालयमा एक कार्यक्रम गरि पन्चदेवल बिनायक नगरपालिका ८ अछाम घर रहेकि मृतक रत्ना सुनारका छोरा केशब कुमार सुनार लाई २

पुरा पढ्नुहोस
निर्जला एकादशी : आज घरघरमा तुलसीको दल राख्ने दिन

वैदिक सनातन धर्मावलम्बीले शुक्रबार आ-आफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बीउ रोपिन्छ । शुक्रबार निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरि

पुरा पढ्नुहोस
प्रहरी कार्यालय सुखडबाट एक थुनुवा हत्कडी सहित फरार

कैलाली-कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन् । इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । जेठ १८ गते उपचारका लागि सुखडको घोडाघोडी अस्पतालमा लगिएकोमा

पुरा पढ्नुहोस
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट घर फर्किए म्यादी प्रहरी

कैलाली।स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले औपचारिक कार्यक्रमको आयोजना गरी एक सय तीन म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो ।बिदाइ

पुरा पढ्नुहोस
चैत ११ सम्म आवेदन दिन पाइने/म्यादी प्रहरीमा भर्ना खुल्यो

साधारण लेखपढ गर्न जानेकालाई पनि अवसर स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि माग गरेको छ ।    मंगलबार प्रहरी प्रधान कार्यालय सो दरखास्त आह्वान गरेको छ । चैत ६ बाट

पुरा पढ्नुहोस
नेपाललाई युक्रेन बनाइदिने चेतावनी चीनसँग नजिकिए 

नेपाल-भारतीय सेनाका अवकाशप्राप्त एक जना मेजर जनरलले युक्रेनमा जारी पछिल्लो घटनाको उदाहरण दिँदै नेपाल र भुटानलाई बेलैमा सोच्न चेतावनी दिएका छन् । भारतीय टेलिभिजन आज तकसँगको कुराकानीमा पूर्व सैन्य अधिकारी विश्वम्भर दयालले नेपाल र

पुरा पढ्नुहोस
घरमै पुगेर मृत्युदावी भुक्तानी दियो/ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले

कैलाली,बौनियाँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीमा एक मृतकको परिवारलाई घरमै पुगेर मृत्युदावी रकम हस्तातरण गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका ४ स्थित मृतक हर्क बहादुर डंगौराको परिवारलाई मृत्युदावी रकम हस्तातरण गरिएको

पुरा पढ्नुहोस
आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

काठमाडौं । आज नेपालीहरूको महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ

पुरा पढ्नुहोस
आज कुसे औंसी, बुबाको मुख हेर्ने दिन

नेपाल। भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् ।

पुरा पढ्नुहोस
आज श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरहरुमा दर्शनार्थीको घुँइचो

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा

पुरा पढ्नुहोस