भ्रष्ट्राचार
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले कृषक अवलोकनको भ्रमणको नाममा पार्टीका कार्यकर्ता जनप्रतिनिधि तथा कर्मचारीहरुले रजाइँ गरेको फेला परेको छ। सरावल गाउँपालिकाको अगुवा कृषक अवलोकन भ्रमणको नाममा कृषि बिकास शाखा प्रमुख कुलदिप मिश्रको अगुवाइमा पालिकाकी उपाध्यक्ष बासमतति
पुरा पढ्नुहोसअख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाउँदै नबनाएको सडक बनाएको भन्दै गलत प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको अभियोगमा दैलेख गुराँस गाउँपालिकाका इञ्जिनीयरलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार स्थानीय निगालपानी
पुरा पढ्नुहोसकाठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा
पुरा पढ्नुहोसकैलाली । अज्ञात व्यक्तिहरुले कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको बालकन्या माध्यमिक विद्यालयमा तोडफोड गरेको छ । नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक भूमि प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कार्यालय कक्षको
पुरा पढ्नुहोसकैलाली। सोमबार बर्दगोरिया–३ को रानीकुण्डाबाट प्रहरीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीकाअनुसार चिरान गरिएको ३४ थान कडी र २५ थान फ्रेम बरामद गरिएको हो
पुरा पढ्नुहोसबागलुङ,जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका-४ का बुद्धिमान परियारलाई पक्राउ गरेको
पुरा पढ्नुहोसकैलाली-जिल्लाकै हाईवे क्षेत्रमा सबैभन्दा धेरै पुरस्कार राशि रहेको फुटबल प्रतियोगिता बर्दगाेरिया सेतीलाेक मार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियाेगिता सञ्चालन हुने मिति नजिकिँदै गए पछि आयाेजक क्लबले तयारी तिब्र पारेको छ ।साेहि क्रममा प्रतियोगिता आयाेजनका लागि
पुरा पढ्नुहोसबाैनियाँ, कैलाली -वान हाेप पाेलिप्याथिक हस्पिटल प्रा.लि धनगढीकाे सहकार्य र बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ काे आयाेजनामा बिहीबार एक दिने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने भएको छ । बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ का
पुरा पढ्नुहोसकैलाली। कैलालीको लम्की नगरपालिका ३ चिसापानीबाट एक होटलकी सञ्चालिका पक्राउ परेकी छन्। कैलालीको लम्कीचुहा नगरपालिका ३ चिसापानीबाट लागुऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने ५० वर्षीया बिमला केसी पक्राउ परेकी हुन्। सेती महाकाली होटलकी संचालकसमेत
पुरा पढ्नुहोसराजेन्द्र रावल साउन १८ , बौनिया,ईलाका प्रहरी कार्यालय बौनियाँको गस्ती टोलीले बर्दगोरिया गाउँपालिका वडा नम्वर ४ बाट २६ थान कपडा र से ५ प ६१९९ नम्वरको दुई नम्बरी हिरो सुपर स्प्लेन्डर मोटरसाइकल प्रहरीले समातेको
पुरा पढ्नुहोस