राष्ट्रिय
काठमाडौं । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे मिति तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोकेको हो । यसअघि...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा शुक्रबार विपी स्मृति दिवस मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो...
पुरा पढ्नुहोसनेपालगञ्ज बाँके ✍️हिक्मत वादी-ASD/OSF को आर्थिक सहयोग कमिट नेपाल नेपालगन्जको आयोजना र राष्ट्रिय वादी संजालको समन्वयमा वादी संजालका लागि संयुक्त कार्यशाला गोष्ठी नेपालगञ्ज बाँकेको न्युरोड स्थित होटेल इन्द्रेणीमा सम्पन्न भएको छ । संयुक्त कार्यशाला गोष्ठीमा...
पुरा पढ्नुहोसकैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुर कार्यालय...
पुरा पढ्नुहोसबौनियाँ ,कैलाली। बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको तथ्यांकअनुसार कैलालीको बर्दगोरिया गाउँपालिकामा २ करोड ५५ लाख ४५ हजार बेरुजु आएको छ । महालेखा परिक्षणले आज बुधबार ५९ औँ लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष...
पुरा पढ्नुहोसकाठमाडौँ: सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको उपलक्षमा सरकारले २६ गते अर्थात आइतबार बिदा दिएको हो। गृह मन्त्रालयले एक सूचना जारी गर्दै देशभर बकर इदका दिन सार्वजनिक बिदा दिएको...
पुरा पढ्नुहोसकाठमाडौं, असार २३ । अर्थमन्त्री जनार्दन शर्माले बुधवार पदबाट राजीनामा दिन बाध्य हुनुपर्यो । अर्थमन्त्रीको बागडोर सम्हाल्नुभएका शर्माले बजेट निर्माणमै अर्बौं रुपैया घोटाला गरेको र देशको ढुकुटीमा लुटपाट मच्चाएको तथ्य दुई पत्रकारले बाहिर ल्याएपछि...
पुरा पढ्नुहोसबौनियाँ,कैलाली । टीकाराम साउँद-कैलालीको मोहन्याल गाउँपालिका वडा नं १ र ३ मा फरक क्षमता भएका व्यक्तिहरुको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण सुरु गरिएको छ ।मोहन्याल गाउँपालिका तथा महिला तथा बालबालिका शाखा कार्यालयको आयोजनामा...
पुरा पढ्नुहोसमध्यरातमा, अर्काको देशको सुनसान चिहानघारीमा थिएँ। मलाई चिहानसम्म पुर्याउने त्यो ड्राइभरले ऊ र म बसेको ट्याक्सी भित्रका सबै बत्ती बन्द गरेको थियो।उसले जिउँदो मान्छेलाई चिहानमा पुर्या याएकोयो। यसको अर्थ हो, उसले आफूभित्रका पनि सबै...
पुरा पढ्नुहोस