राष्ट्रिय

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने

काठमाडौँ/कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि...

पुरा पढ्नुहोस
राष्ट्रिय पुस्तकालय दिवस आज मनाउदैं

बौनियाँ/भदौ१५ अर्थात् राष्ट्रिय पुस्तकालय दिवस। हरेक बर्ष भदौ १५ गतेका दिन नेपालमा राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ। नेपालमा औपचारिक रूपमा वि।सं। १८६९भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको...

पुरा पढ्नुहोस
वसन्तपञ्चमी व्रत सरस्वती पूजा आज

जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोतित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता...

पुरा पढ्नुहोस
एसईईको रिजल्ट सार्वजनिक (यहाँबाट हेर्नुहोस आफ्नो नतिजा)

भक्तपुर, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज साँझ सार्वजनिक गरेको छ । परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फाराम भरे पनि चार लाख...

पुरा पढ्नुहोस
कर्मादेव–दोदोधारा विद्युत प्रशारण आयोजना निर्माण कम्पनीले उचित राहत नदिएको जग्गाधनीको गुनासो

बौनियाँ कैलाली/निर्माणाधिन राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले जग्गाको उचित क्षतिपूर्ति नदिएको स्थानीयले गुनासो गरेका छन् । कैलाली बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा निर्माण हुन लागेको कर्मादेव दोदोधारा ४००र१३२ केभी सबस्टेशन बसोबास गरिरहेका जग्गाधनीहरुले पटकपटक...

पुरा पढ्नुहोस
कुलमानको नियुक्ति खारेजीको माग गरिएको रिट न्यायाधीश रेग्मीको इजलासमा

नेपाल विधुत प्राधिकरणका सीईओ कुलमान घिसिङको नियुक्ति खारेज गर्न माग गरिएको रिटको सुनुवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ। यसअघिका सीईओ हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाईका लागि सर्वोच्चले न्यायाधीश रेग्मीको एकल ईजलास तोकेको...

पुरा पढ्नुहोस
काठमाडौंमा वैशाख १६ देखि एक हप्ता कफर्यु आदेश, हिडडुल समेत गर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ...

पुरा पढ्नुहोस
आउँदो आइतवार र सोमबार चैत १५ र १६ गतेका दिन सार्वजनिक बिदा

काठमाडौं । आउँदो आइतवार र सोमबार चैत १५ र १६ गते सार्वजनिक बिदा दिएको छ । फागू पूर्णिमाको अवसर पारेर चैत १५ गतेका दिन हिमाली र पहाडी लगायतका ५६ जिल्लामा र चैत १६ गते...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले हजारौ कार्यकर्ता जम्मा गरेर कार्यक्रम गर्न हुने /मेला महोत्सव संचालन गर्न किन रोक सरकार

गत बर्ष पुस २७ गते कैलालीको अत्तरिया महोत्सव सुरु भएको थियो । एक बर्ष अगाडी आजकै दिन अत्तरिया उद्योग वाणिज्य संघलाई महोत्सवको तयारी गर्न भ्याईनभ्याई थियो । तर आज एक बर्ष पछाडी परिस्थिति उल्टिएको छ...

पुरा पढ्नुहोस
सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ सेन्टी मिटर भएको नेपाल र चीनको घोषणा

नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ सेन्टि मिटर भएको मङ्गलवार घोषणा गरेका छन्। नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ। चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४.३३ मिटर रहेको...

पुरा पढ्नुहोस