पत्रपत्रिका

सुदुरपश्चिम कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन

कैलाली। नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको

पुरा पढ्नुहोस
मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन चालकविरुद्ध मुद्दा दर्ता

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने तीन चालक विरुद्ध पक्राउ गरी मुद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँको फर्पिङ, नागढुङ्गा र भक्तपुरको कमलविनायकमा मदिरा पिएर सवारी

पुरा पढ्नुहोस
सुरक्षा निकायका प्रमुखसँग सांसद अरुण कुमार चौधरी द्वारा छलफल

कैलाली – प्रतिनिधि सभा सांसद अरुण कुमार चौधरीले कैलाली क्षेत्र नं २ लम्कीचुहा नगरपालिका मोतिपुरमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुखसँग छलफल गर्नु भएको छ ।   सांसद चौधरी प्रहरी कार्यालयमै पुगेर प्रमुखसंग लम्की लगायत कैलाली क्षेत्र

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई नागरिक उन्मुक्तिको स्मरण पत्र

कैलाली । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँचबुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर स्मरण पत्र बुझाएको हो

पुरा पढ्नुहोस
बौनियाँ बजारबाट अवैध चिनी बरामद 

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका बाट ९ बोरा अवैध चिनी प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार पालिकाको बौनियाँ बजारमा रहेको चन्दा किराना पसलको बाहिर बाट र रामचन्द्र जनरल स्टोरको भित्रबाट ३/६ बोरा अवैध

पुरा पढ्नुहोस
मोहन्याल गाउँपालिकाको कार्यालय चोसेकाँडामा राख्ने निर्णय

कैलाली। कैलालीको मोहन्याल गाउँपालिकाको कार्यालय चोसेकाँडामा राख्ने निर्णय भएको छ । गाउँपालिकाका कार्यवहाक अध्यक्ष कमल बहादुर साउँदको अध्यक्षतामा बसेको मोहन्याल गाउँ कार्यपालिकाको बैठकले वार्ड नं १ स्थित चोसेकाँडामा कार्यालय राख्ने निर्णय गरेको हो ।   सो

पुरा पढ्नुहोस
असल महिला कृषि सहकारी संस्था लिमिटेडको नौं औँ तथा तेस्रो चुनावी वार्षिक साधारण सभाबाट अध्यक्षमा पार्वती साउँद

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मा निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको नौं औँ तथा तेस्रो चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आफनो वार्षिक आय ब्यय

पुरा पढ्नुहोस
बर्दगोरियामा माघी मेला हुने:स्थानिय र राष्ट्रिय कलाकार देखी भारतीय नौटङ्गी सम्म

कैलाली – यस बर्ष कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । माघि मेला पुष २८ गते देखि माघ

पुरा पढ्नुहोस
भक्तपुरबाट ३३ वर्षपछि गोकर्ण देशे गाउँ पुग्यो नवदुर्गा गण

भक्तपुरबाट नवदुर्गाका गण आएर गोकर्णेश्वर क्षेत्रमा देखाइने नाच ३३ वर्षपछि पुनरागमन भएको छ । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष पौष शुक्ल पक्षमा गोकर्णेश्वरमा आउने नियम भए पनि बीचमा केही वर्ष

पुरा पढ्नुहोस
सुनको मूल्य बढ्यो,चाँदीको स्थिर

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक

पुरा पढ्नुहोस