विचार

काठमाडौंमा यसरी घटाउन सकिन्छ वायु प्रदूषण

- प्रकाश रेग्मी नेपालको संघीय राजधानी काठमाडौंलाई बारम्बार खराब हावाको गुणस्तर भएको सहरमा उल्लेख गरिन्छ। सन् २०२४ को एक रिपोर्टका अनुसार काठमाडौंलाई विश्वका सबैभन्दा प्रदुषित सहरहरूमध्ये एक उच्च स्थानमा राखेको छ। विशेष गरी सुख्खा मौसममा...

पुरा पढ्नुहोस
बिस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

  - प्रकाश रेग्मी बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरुपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष स्थापना भयो।...

पुरा पढ्नुहोस
जलवायु परिवर्तनको समस्या र सामाधनका उपायहरू

- प्रकाश रेग्मी पृष्ठभूमि जलवायु परिवर्तन वर्तमान समयको एउटा महत्त्वपूर्ण मुद्दा हो। जसमा बढ्दो विश्वव्यापी तापक्रम, बदलिदो वर्षाको ढाँचा र चरम मौसमी घटनाहरूको बढ्दो आवृत्तिहरू समावेश गरिन्छन्। विश्वको तापक्रम उल्लेखनीय रूपमा बढिरहेको छ, जुन मुख्यतया मानवीय...

पुरा पढ्नुहोस
नेपालको विकास परिदृश्य र ‘झोले’हरूको दायित्व

  - प्रकाश रेग्मी पृष्ठभूमि : हिजोआज नेपालका समाचार माध्यमहरूमा अत्यधिक बिक्री हुने पदावली ‘नेपालमा हाल भ्रष्टाचारका गतिविधीहरू संथागत भए, साथै विकासका कामहरूले कुनै प्राथमिकता पाउन सकेनन्’ भन्ने छ। राजनीतिक पार्टीहरूमा मौलाएको झोले प्रवृत्तिका कार्यकर्ताहरूको दबदबा भएका...

पुरा पढ्नुहोस
नेपालमा पहिरोजन्य प्रकोपलाई कसरी न्यूनीकरण गर्ने?

  - प्रकाश रेग्मी पृष्ठभूमि नेपालमा मनसुन मौसम सामान्यतया जुन महिनाको मध्यतिर सुरू हुन्छ र सेप्टेम्बरसम्म जारी रहन्छ। सबैभन्दा धेरै वर्षा सामान्यतया जुलाई र अगस्टमा हुन्छ। नेपाली मिति अनुसार असार, साउन र भदौ महिनालाई वर्षायाम भनेर मानिन्छ।...

पुरा पढ्नुहोस
कार्यकर्ता हुँ म

कैलाली । पन्ध्र वर्ष भयो, म नेकपा एमाले पार्टीको भातृ संगठन हुँदै मूलधारको राजनीतिमा जोडिएको। यसबीचमा मेरो जीवनको एउटा महत्त्वपूर्ण यथार्थ के हो भने, मैले कहिल्यै पनि व्यक्तिगत लाभको लागि राजनीति रोजिनँ। न त...

पुरा पढ्नुहोस
डोनाल्ड ट्रम्पबाट केपी ओलीले सिक्नुपर्ने पाठ

प्रकाश रेग्मी पृष्ठभूमि हालका अमेरिकी शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रमले लिएको ‘अमेरिका पहिलो’ नीतिलाई सफल पार्न विभिन्न नितिगत निर्णयहरू गर्दै आएका छन्। यस्ता निर्णयहरूमध्ये सार्वजनिक खर्च कटौती गर्ने एक प्रमुख हो। आफूले गरेका निर्णयहरूको सार्वजनिक बहसपछि आएका...

पुरा पढ्नुहोस
नासिँदै गएको जल भण्डार र सगरमाथा संवाद-२०२५

  -  प्रकाश रेग्मी खैरा छालाले अंग्रेजी वर्णमालामा लेखिएका तथ्याङ्क र त्यसका नतिजा सजिलै स्वीकार गर्ने तर आफ्नै भाषा र आफ्नै देशका लेखकहरूले लेखेका तथ्याङ्क र त्यसका नतिजाका बारेमा थप प्रमाणको आवश्यकताको माग गर्ने हाम्रा ब्युरोक्रेसीको चरित्रको...

पुरा पढ्नुहोस
नेपालमा गरिबीको मापन र यसको वितरण २०७८

यसरी हेर्दा हाल अमेरिकामा लगभग १२ प्रतिशत जनता गरिबीको रेखामुनि छन् भने नेपालमा झन्डै १८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखिन्छ। झट्ट हेर्दा बुझ्न गाह्रो हुन्छ किनकि अमेरिकामा पनि गरिबहरू छन र? भन्ने हामी...

पुरा पढ्नुहोस
नेपालमा विद्यार्थी संगठन, स्ववियु र चेतनशील नेतृत्व

कैलाली । नेपालको शैक्षिक प्रणालीमा विद्यार्थी राजनीति महत्वपूर्ण भूमिकामा छ। स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) ले शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूको हकहितको प्रतिनिधित्व गर्छ भने विभिन्न विद्यार्थी संगठनहरूले तिनका आवाज बुलन्द गर्छन्। यद्यपि, विद्यार्थी संगठनका प्रतिनिधिहरूमा आवश्यक...

पुरा पढ्नुहोस