विशेष

भारतमा बेचिएकी चेलीको उद्दार  गरे कैलालीका हिमाल साउँदले

लागु औषधको लतबाट बेचिन पुगेकी नेपाली चेली को घर फर्किने सपना पुरा मुम्बैइ /भारतको मुम्बई मा बेचिए कि सुनसरी कि अन्दाजी २३ बर्षको एक नेपाली चेलिलाई उद्दार गरिएको छ। मुम्बईमा अस्थाई रुपमा बस्दै  आएका हाम्रो नेपाल...

पुरा पढ्नुहोस
आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औंशी

नेपाल/मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । यिनै आमा जस्ले...

पुरा पढ्नुहोस
आज नेपाल भरि विभिन्न कार्यक्रम गरेर शहिद दिवस मनाईदै

यो वर्ष अलिक विषम नै रह्यो । कोरोनाको त्रास, राजनैतिक हतास अनि सत्ताको खिचातानी । गतवर्षको शहिद दिवस र यस वर्षको शहिद दिवस, दुबै शहिद दिवसले विगतका सयौं शहिद दिवसहरुसंग मिलेर एउटै प्रश्न सोधिरहेका...

पुरा पढ्नुहोस
श्री स्वस्थानी व्रत कथा प्रारम्भ र माघ स्नानरनेपाल नर्सिङ्ग दिवस

सनातनकालदेखि धार्मिक रूपले अति महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत श्री स्वस्थानी व्रतकथा को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ । हिन्दू...

पुरा पढ्नुहोस
‘ऊ पुरुष हो, उसलाई पिट्ने अधिकार छ, म महिला हुँ सहने मेरो कर्तव्य हो’

एक जना फेसबुकमा चिने जानेका निकै फरासिला भाइ छन् । कहिलेकाहीँ काम पर्दा दिदी भनेर बोलाउँछन् । छोटो कुराकानी पनि गर्छन् । हिजो तिनै भाइले यौटा अचम्मको प्रश्न सोधे ।  तपाइँले सिन्दूर किन लगाउनुहुन्न...

पुरा पढ्नुहोस
आज राष्ट्रिय बाल दिवस

मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, वाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा वसेर अफिस जाने मान्छे विचमा सम्पतीको...

पुरा पढ्नुहोस
ह्याकर ऐश्वर्या

ऐश्वर्या केसीलाई सानैदेखि कम्प्युटर मन पर्थ्यो। चलाउन नआए पनि अनेकौं किताब हेर्दै सिक्न खोज्थिन्। कक्षा ६ मा स्कुलले नै कम्प्युटर विषय पढाउन थालेपछि उनलाई यसबारे झनै चासो बढ्न थाल्यो। बिस्तारै उनको रूचि कम्प्युटर गेमिङतिर मोडियो।...

पुरा पढ्नुहोस
बर्दगोरियामा झपट रावलको पहलमा ३ वटा झोलुङ्गे पुल बन्ने

बौनियाँ/कैलालीको बर्दगोरियामा चालू आर्थिक वर्षमा ३ वटा झोलुङ्गे पुल बन्ने भएका छन् । यस क्षेत्रका प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलको पहलमा सङ्घीय सरकारको लगानीमा पालिकाको वडा नम्बर ३ र २ जोड्ने कुइरा नदी, वडा...

पुरा पढ्नुहोस
सूर्या लाइफद्धारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

धनगढी/सुर्या लाइफले अभिकत्र्ता सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले उक्त कार्यक्रम आज धनगढीमा आयोजना गरेको थियो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कम्पनीका प्रदेश प्रमुख जगदिश प्रसाद भट्ट को उपस्थितीमा उक्त...

पुरा पढ्नुहोस
बर्दगोरीयामा माघी मेला दुई वर्ष पछि लाग्दै/स्थानीय कलाकारलाई पहिलाे प्रथामिकता

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।   माघि मेला पुष २८ गते देखि माघ २ गते सम्म...

पुरा पढ्नुहोस