भारतमा बेचिएकी चेलीको उद्दार  गरे कैलालीका हिमाल साउँदले

लागु औषधको लतबाट बेचिन पुगेकी नेपाली चेली को घर फर्किने सपना पुरा

मुम्बैइ /भारतको मुम्बई मा बेचिए कि सुनसरी कि अन्दाजी २३ बर्षको एक नेपाली चेलिलाई उद्दार गरिएको छ। मुम्बईमा अस्थाई रुपमा बस्दै  आएका हाम्रो नेपाल हामी नेपाली कैलाली का संयोजक हिमाल साउँद को पहलमा उक्त चेली को उद्दार गरेको साउँदले जानकारी दिए ।

उनी भन्छन,आज भन्दा ठिक १० दिन पहिला राती को दस बजे मलाई  लाई फोन आयो । म अन्जना यादब  नाम बद्लियको  के म हिमाल साउँद सङ्ग कुरा गर्दै छु भनेर प्रस्न आयो र मैल भने भन्नू  हजुर भन्नुस के होला भन्दा उहा पीडित ले भन्नू भयो हजुर सामाजिक अभियन्ता होर रु मैले  भने नाइ त्यस्तो त होइन तर केही समस्या  छ र भन्दा पीडित ले आफ्नो बेचिएको कहानी बताइन र मैले भने हजुर लाई मेरो नम्बर कस्ले दियो ।

 

उन्ले भनिन एक जना नेपाली आका थिय र उहालाइ मैले पीडा सुनाउदा उन्ले हजुर को नाम दिनु भयो हजुर ले यो भन्दा पहिला पनि यस्तो काम गरेको सुन्दा मलाई आश जाग्यो । अनि मैले भने खै सबै कुरा सक्छु त भन्न सक्दैन तर कोसिस जरुर गर्न सक्छु मलाई हजुर त्यहा को नाम र ठेगाना दिनुस कसरी मिल्न सकिन्छ ।

 

भन्दा उन्ले भनिन हामिलाइ भेट्न त कस्टमर भयर नै आउनु पर्छ भन्दा मैले भने हुन्छ । मलाई ठेगाना दिनुस अनि हजुर को नम्बर यो होर उन्ले भनिन हुन्छ भन्दै आफ्नो ठेगाना  पत्ता दिय पछि दुस्रो दिन साझ म एक जना भारतिय साथी लगेर गए।समस्या यो थियो न कहिले देखेको न कहिले गएको ठाउँ मा कसरी चिन्ने भनेर तर उन्ले भने झै हामी त्यहा गयौ र त्यहा एक जना बाहिर जो ग्राहकलाई भित्र लग्छ उस्लाइ सोध्यौ यहाँ के के पाइन्छ उस्ले भन्यो पैसा भए सबै मिल्छ।

साउँदले ,”अनमोल अनलाईन टेलिभिजन संग भने,’  मैले भने रोजेको पनि पाइन्छ उस्ले भन्यो रोजेको चाहिने भय पैसा बढि लाग्छ मैले भने कति उनले भने २ हजार एक घन्टा को लागि मैले भने अलि मिलाउ भन्दा १५०० सय मा कुरा भयो र हामी दुई जना भित्र गयौ । र जो देख्यौ त्यो कुनै जात्रा भन्दा कम थिएन पचासौ केटा केटि हरु आफ्नै दुनिया मा थिए । र मैले भने यो नाम गरेकी केटि खै भन्दा उस्ले बोलायो तर उस्ले पनि मलाई न देखेको कारण हिड्नुस रुम तिर भन्दा मेरो मन भावुक भयो । नेपाली चेली यो हालत मा आफू भन्दा कान्छी उमेर कि मैले भने हिड्नु म रुम मा पुग्न साथ मैले आफ्नो परिचय पत्र  देखाए म हिमाल साउँद हो तिमिले जस्लाइ फोन गरेकी थियौ। उनी रुदै भनिन दाइ मलाई यो नर्ग बाट उद्दार गरि दिनुस भनेर मैले भए के के भको हो भन भनेर उन्ले सबै कहानी बताइन जो पहिला पडि सक्नु भयो हजुर हरुले ।

 

मैले मन थाम्न सकिन र हुन्छ म कोसिस गर्छु भन्दै त्यहा बाट ४५ मिनेट मा बाहिर आए । र साथिलाइ भने हिडौ अब त्यहा बाट त निक्लियौ तर अब कसरी उद्दार गर्ने भन्ने मन मा हजारौं कुरा खेल्न थाले । मैले फेरि उहीँ पुरानो तरिका अप्नाय अब हरेक दिन मलाई जान सम्भब पनि थियन तेति आर्थिक पनि थियन । अनि मैले भारतिय एक साथि लाई पठाउथे जस्को हात मा नेपाली दस रुपया हुन्थ्यो त्यस्मा हिमाल नाम लेखेको उस्ले उनी हरुलाइ आफ्नो जाने आउने र कति पैसा मा बाहिर लिन सकिन्छ भन्थी ।

 

दिन बित्दै गय यता मेरा मीत जि इन्द्रजित सर सङ्ग पनि म सल्लाह गरि रहे कहि कतै अप्ठ्यारो भयो भने कसरी जाने भनेर । आखिर कार मैले शिव सेना नेता को पनि साहरा लगे र उन्लाक सबै कुरा भन्दा उन्ले पुलिस प्रसान गर्न भने पछि मैले भने त्यसरी जाहिर हुन्छ भोलि मलाई पनि अप्ठ्यारो पर्छ भन्दा उन्ले भने म के गर्न सक्छु त मैले भने मलाई १५०,०००।- (एक लाख पचास हजार रुपैयाँ )आबश्यक  छ उन्लाइ बाहिर २० दिन को लागि बुकिङ्ग गर्नुस तब सम्म उ नेपाल पुगि सक्छ भन्दा उहाले भन्नू भयो यत्रो रकम अनि पछि मलाई को दिन्छ भन्दा मैले उन्लाइ भने मेरो जिम्मेवारी भयो ।

 

पैसा उ सङ्ग छ तर पहिला उस्लाइ बाहिर निकाल्नु पर्यो भन्दा उहाले ल भयो मेरो तर्फ बाट दस हजार सयोग पनि गयो भन्दा म अब सफल भय भनेर म निक्लिए र हामिले त्यसै गर्यौ दुस्रो दिन एक जना उत्तर प्रदेश  को  एक जना  तेहिको मान्छे लाई त्यो माल्किन सङ्ग कुरा गर्न लगयौ र कुरा पक्का भयो उन्लाइ साझ दुई बजे त्यहा बाट निकाली सके पछि उन्ले वाचा गरे अनुसार हामिलाइ पैसा पनि उन्ले दिइन तर टिकट को पैसा चाइ शिव सेना नेताले दिय र छोड्न गाडी  पठाय म बाहिर नै रुके किनकी कहि पत्तो लाग्यो भने मलाई पनि खतरा हुन्छ भनेर र उन्लाइ गोरख पुर रेल मा बसाएर हामी त्यहा बाट हिड्यौ अहिले उनी गोरख पुर बाट सुन्सरी को लागि पनि हिडि सकेकी छन भोलि घर परिवार सङ्ग हुने छन ।

 

तितो छ सत्य छ पीडित कै शब्द सुनौ त अब 

पीडित भन्छन घर सुन्सरी नाम अन्जना यादब ९ नाम फेरियको छ पीडित को आग्रह अनुसार  पढाइको लागि २०७२ मा काठमाडौ गयकी थिए । पढाइ राम्रै चली रहेको पनि थियो तर त्यहा सबै सोचे जस्ता साथिहरु थियनन हामी तीन जनि एउटा रुम लियर बस्थ्यौ । दिन बित्दै गयो काठमाडौ को हावा पानीमा हामी पनि घुल मिल हुन थाल्यौ ।

 

पुस महिना को दिनको कुरा हो साझ पख त्यसै चिसो हावा खान बाहिर निस्किय अनि मेरा केही साथी हरुले भेट्न बोलाए पछि म उनी हरुलाइ भेट्न गए। उनिहरुले मलाई एउटा पावडर दिय र भने यो खाउ तातो हुन्छ मैले मजाक सोच्य उनी हरुले फेरि आग्रह गरे पछि मैले त्यो पाउडर लगे पहिला त अर्कै अर्कै लाग्यो तर शरीर मा गर्मा हट हुन थाल्यो । म अचम्म परे यस्तो पनि हुन्छ र भने त त्यो दिन मैले अलि कति लगे अनि रुम तिर फर्किय दोस्रो दिन फेरि हामी भेटौ फेरि अलि कति भन्दै म त्यसैमा मलिन भय र थाह भयो त्यो शरीर न्यानो पार्ने पाउडर नभइ ड्रक्स थियो ।

 

म बिस्तारै त्यो लत मा फस्दै गय पछि त म त्यो बिना बाच्न न सक्ने हुन थाल्य तर भने जति पैसा हुन्थेन । एक दिन मलाई अबिराज नाम गरेको केटा को फेशबूकमा रिकोइस्ट आयो मैले पनि स्वीकार गरे पहिलो दिन हेलो हाइ  भयो दोस्रो दिन हिन्दिमा मेसेज आयो र मैले सोध्य तिमिरो घर कहाँ हो उस्ले भन्यो म  भारतको ग्ए सारङ्पुर को मान्छे हो मलाई तिमी मन पर्यो भनेर हिन्दिमा भन्यो मैले पनि मजाक गर्दै ए होर ल त्यसो भय मलाई पाच हजार पठाइ दिनु त तातो लुगा किन्नु छ भने पछि दोस्रो दिन मेरो मोबाइल मा मेसेज आयो यो आईएमई नम्बर हो पैसा निकाल्नु भनेर भन्यो ।

 

म अचम्म परे दुई दिन भित्र यति बिश्वास म बैक गए साच्चै न भन्दै पाच हजार भारु रकम आको थियो । दिन बित्दै गय हामिहरुको कुरा हुँदै गयो कयौ चोटि  रिचार्ज कयौ चोटि पैसा हाल्न थाल्यो । मलाई पनि लाग्यो उस्ले साचो माया गर्छ भनेर मैले काठमाडौ बोलाए उ न भन्दै दुई दिन मा काठमाडौ पुग्यो । हामी होटेल मा बस्यौ त्यो रात थाह नै पाइन मैले उ सङ्ग आफ्नो इजत साठेको अनि बिहे गर्ने निधो भयो ।

र हामी दुई दिन पछि त्यहा बाट सिधा गोरखा पुर हुँदै भारत तिर लाग्यौ । र मलाई गोरख पुर सम्म मात्र थाह छ त्यसपछी म बेहोसी हालत मा मुम्बइ पुग्यौ । जब दोस्रो दिन साझ रेल मुम्बईमा पुग्यो म अलमल भए तर उस्ले हामी मुम्बईमा पुग्यौ अब होटेल मा आराम गरौ भन्यो र हामी होटल तर्फ लाग्यौ त्यहाँ पहिला नै एक जना महिला ३ जना केटाहरु बसेका थिए ।

को हुन सोद्दा मेरा परिवार हुन भन्यो । साझ खाना पिना भयो हामी सुत्न गयौ तर बिहान उ बजार जान्छु भनेर निक्ले को मान्छे मिनेट घन्टा बित्यो साझ पर्यो मैले ती आन्टिलाइ सोधे अबिराज कता छ भनेर उस्ले भनि उ त बिदेश गै सक्यो तलाइ त मलाई पाच लाख मा बेचेर हिडेको हो भनेर मलाई आस्मान गिरे जस्तो लाग्यो । म रोय कराय कोइ सुन्ने मान्छे थियन मलाई सुइ लगाएर त्यहा बाट बेवसी हालतमा लगेर गय ।

 

र मलाई बाध्य बनाइयो यो देह व्यापार गर्न म मज्बुर  थिय अहिले सम्म कोइ सायता मिलेको आशा पनि थियन आज भन्दा चार दिन अगाडी एक जना नेपाली म सङ्ग समन्ध को लागि मैले आफ्नो पीडा उनलाइ भने पछि उहाले भन्नू भयो हिमाल साउद एक जना भाइ छन यो नम्बर हो उहाले केही गर्न सक्छन भने। उहाले यो भन्दा पहिला पनि  दस पन्द्र जना दिदी बहिनी हरुको उद्दार गरेका हुन भनेर ।

 

अनि मैले हजुर लाई सम्झे अब हजुर ले जसरी हुन्छ मलाई मेरो घर जाने बाताबरण मिलाइ दिनुस पैसा को कमि छैन मलाई मात्र यो नर्ग बाट निकाली दिनुस र एक अर्को आग्रह गर्न चाहे मेरो तस्वीर कुनै ठाउँ मा पनि न हाली दिनु होला मेरो घर परिवार ले थाह पाउनु भयो भने इज्जत रहदैन । बरु जसरी हुन्छ मलाई यो नर्ग बाट निकाली दिनुस ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९