सुदूरपश्चिम प्रदेश

बर्दगोरिया गाउँपालिकाको सार्बजनिक सुनुवाइ सम्पन्न/स्थानीय स्तरमा हुने विकासे योजना र बजेट थाहानै नहुने जनताको भनाई/सूचना पाउने अधिकारबाट नागरिकहरु बन्चित

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा सोमबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाबाट गत आर्थिक वर्षमा भएका सेवा प्रवाह, विकास निर्माण तथा

पुरा पढ्नुहोस
आज गौरा पर्व बुधाष्टमी व्रत मनाउँदै देशभर

सुदूरपश्चिम गौरा पर्व अर्थात भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरुसंगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले सौभाग्यका रुपमा मनाउने गर्दछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू९भाग अनि यसको

पुरा पढ्नुहोस
थारूहट/थारूवानद्वारा देशव्यापी आन्दोलन घोषणा,थारूहट क्षेत्रमा प्रधानमन्त्रीलाई निषेध

  सान्सद रेशम चौधरीसहित टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै मोर्चाले थरूहट/थारूवानसहितका राष्ट्रिय मोर्चाले संघर्षका कार्यक्रम घोषणा गरेको छ । धनगढीमा पत्रकार सम्मेलन गरी देशव्यापी सशक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । संयुक्त विज्ञप्ति

पुरा पढ्नुहोस
कैलालीमा बिहिवार राति १२ बजेदेखि निषेधाज्ञा जारी (यस्तो छ निर्णय)

कैलाली ३ भदौं । कैलालीमा भोली (बिहिवार) राति १२ बजेदेखि १४ गते सम्मका लागि निषेधाज्ञा लगाईने भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको

पुरा पढ्नुहोस
तथ्यहिन आरोपको संघिय सांसद रावलद्धारा घोर निन्दा सहित खण्डन /प्रमाणित गर्न चुनौती, भ्रममा नपर्न जनतालाई आग्रह

कैलाली निर्वाचन क्षेत्र नं. २ का संघिय सांसद झपट बहादुर रावलले आफु बिरुद्ध लगार्ईका सबै आरोप तथ्यहीन,भ्रामक रहेको दावि गर्दै खण्डन गर्नुभएको छ । केही दिन अघी मोडिभेट नामक अनलाईनले विना प्रमाण, दोहोरो सोधपुछ

पुरा पढ्नुहोस
गृहमन्त्रीको निर्देशनपछि सुर्खेतबाट उड्यो हेलिकप्टर सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको उद्धार गरिँदै

अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका खोला तथा नदीमा बाढी आएको छ। बाढी र पहिरोमा परेकाहरूलाई सरकारले हेलिकप्टरबाट उद्धार गर्ने तयारीसमेत गरेको छ। नेपाली सेनाको हेलिकप्टरबाट बाढीपहिरोमा फसेकालाई उद्धार गर्न लागिएको छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली

पुरा पढ्नुहोस
बर्दगोरियाका सामुदायिक वनमा तस्करी बढ्दै/कुम्बियाको शान्ति सामुदायिक वन बाट भरुवा बन्दुक बरामत

बौनियाँ कैलाली। ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले एक थान भरुवा बन्दुक बरामत गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ कुम्भिया स्थित शान्ति सामुदायिक वन उपभोक्ता समुहकोे वन भित्र बाट एक थान भरुवा

पुरा पढ्नुहोस
जनकल्याण सामुदायिक बन उपभोक्ता समितिको  बार्सिक साधारण सभा सम्पन्न/ आर्थिक बर्ष २०७६र७७  सालको कुल  ४४लाख ९७ हजार दुई सय चार रुपैयाँ बराबर को आय ब्याय सार्वजनिक

बौनिया/कैलालीको मोहन्याल गाउपालिका वाड न ३ फलेबिसौना मा रहेको जनकल्याण सामुदायिक बन उपभोक्ता समितिको बार्सिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक बनका अध्यक्ष जया गिरिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा न ३ का

पुरा पढ्नुहोस
पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै धनगढीमा र्‍याली

कैलाली/नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै धनगढीमा र्याली निकालिएको छ। नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै धनगढीमा र्‍याली निकालिएको छ। ट्राफिक चौराहदेखि सुरु भएको र्‍याली पार्कमोड पुगेको छ। पार्कमोडमा कार्यक्रमको

पुरा पढ्नुहोस
जन्म र मृतु बीचको जीबनअबधिलाई राम्रोसंग चिनेर यसको अधिकतम सदुपयोग गरौँ

नेपाली महिलाहरुको बिशेषपर्ब हरितालिका तीजको अबसरमा सम्पूर्ण महिला दिदी बहिनीहरु प्रति मंगलमय शुभकामना!!! यस पर्बले सम्पूर्ण महिला दिदी बहिनीहरुमा उमङ्ग,उत्साह र हौसला छाओस साथै,हजुरआमा,आमा, दिदी बहिनी र सम्पूर्ण महिलाहरुको हक,अधिकारको पूर्ण प्राप्ति र यसको

पुरा पढ्नुहोस