सुदूरपश्चिम प्रदेश

घोडाघोडीको पुनः नापी कार्यमा अवैध रकम सङ्कलन, करोडौँ ठगीको आशङ्का

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा पुनः नापी तथा हालसाबिकमा जनताबाट अवैध रकम सङ्कलन गरेको पाइएको छ । नापी कार्यालय कैलालीका अनुसार हालसाबिक गरी नयाँ लालपुर्जा लिँदा स्थानीयले २५ रुपैयाँ सुल्क...

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुङ्गानाको विदाई

कैलाली। बर्दगोरिया गाउँपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुङ्गानालाई विदाई गरिएको छ ।उनको सरुवा छिमेकी जोशीपुर गाउँपालिकामा भएपछि पालिकाले एक कार्यक्रम गरी विदाई गरेको हो । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षतामा...

पुरा पढ्नुहोस
सिद्धार्थ बैंकद्वारा स्वच्छ खानेपानीका लागि विद्यालयलाई फिल्टर वितरण

कैलाली । सिद्धार्थ बैंक बौनिया शाखाको आर्थिक सहयोगमा कैलालीको बर्दगोरिया गाउँपालिकाका १० वटा सामुदायीक विद्यालयलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण गरेको छ ।   विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नरहेको हुँदा बैंकले एक विद्यालयलाई दुई वटा...

पुरा पढ्नुहोस
धनगढी एयरपोर्टमा उपसचिव आचार्यको ताण्डव, नशाको तालमा सीडीओ माथि अश्लिल शब्द प्रयोग

कैलाली। मादक पदार्थ सेवन(मापसे) गरेर कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव दिपककुमार आचार्यले धनगढी विमानस्थलमा अमिल्दो हर्कत देखाएका छन् ।   बुद्व एयरलाइन्सको दिउँसो २ :५५ को फ्लाइटमा काठमाडौँ जान धनगढी विमानस्थल कार्यालय पुगेका...

पुरा पढ्नुहोस
कौडिको भाउमा सार्बजनिक सम्पत्ति !

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ निम्दी स्थित सरस्वती आधारभुत विद्यालयको ४ बिघा १० कट्ठामा रहेको माछाको ताल २०७४ साल बैशाख देखि लागु हुनेगरि १८ बर्षको लागि बार्षिक १ लाख ७० हजार...

पुरा पढ्नुहोस
रानीजरुवा सामुदायिक वनले बुझायो बर्दगोरियालाई काठ बिक्रीको १० प्रतिशत रकम

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको श्री रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहले वन पैदावार बिक्रीबाट प्राप्त आएको रकम १० प्रतिशत रकम स्थानीय सरकार सञ्चित कोषमा जम्मा गरेको छ ।   स्थानीय सरकार...

पुरा पढ्नुहोस
जनकल्याण सामुदायीक वन फलेविसौना उपभोक्ताको मन जित्दै (भिडियो सहित)

कैलाली । देशभरीका सामुदायिक वनहरु स्थानीय उपभोक्ता समुहरुलाई नै जिम्मा लगाएर समुदाय स्तरबाट नै वनको सम्र्बद्धन र संरक्षणको जिम्माको प्रक्रिया सुरु भएको नेपालमा लामो समय भइसकेको छ । गाउँ गाउँमा रहेको सामुदायिक वनको जिम्मा...

पुरा पढ्नुहोस
भीम रावल भन्छन्- उच्च ओहोदामा नियुक्ति दिदा विदेशी नागरिकता यकिन गर्ने अख्तियारको कुरा स्वागतयोग्य

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपालको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले गरेको छानबिन स्वागत योग्य भएको टिप्पणी गरेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहोस
मुख्यमन्त्री कार्यालय धनगढी, कैलालीमा कार्यरत अधिकृतविरुद्ध नक्कली प्रमाण पत्रको आरोपमा मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा कार्यरत शाखा अधिकृत लक्ष्मण शाहविरुद्ध नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले शाहले माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेश...

पुरा पढ्नुहोस
कठरिया भाषा जाेगाउन सहकार्य आवश्यक

पहलमानपुर । कठरिया समुदायकाे भाषा, संस्कृति र माैलिक पहिचान जाेगाउन सबैकाे सहकार्य आवश्यक रहेकाे एक कार्यक्रमका बक्ताहरुले औंल्याएका छन् । एस.आई. एल ईन्टरनेशनल नेपालले कैलालीको घाेडाघाेडी नगरपालिकामा आयाेजना गरेकाे स्थानिय परियाेजना सल्लाह समितीकाे बैठकका...

पुरा पढ्नुहोस