पत्रपत्रिका
झापा- दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन्।जिल्ला प्रहरी कार्यालय झापाका...
पुरा पढ्नुहोसबेइजिङ । चीनबाट एउटा अचम्मको घटना बाहिर आएको छ । एउटी चिनियाँ महिला एक विवाहित पुरुषसँग प्रेममा थिइन्, जससँग उनी विवाह गर्न चाहन्थे। आफ्नो प्रेम फिर्ता पाउन युवतीले प्रेमीकी श्रीमतीसँग सम्बन्ध विच्छेदको सम्झौता गरिन् ।...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लामा एक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३० औँ बार्षिक साधारण सभा सम्पन्न भएको...
पुरा पढ्नुहोसकाठमाडौं - पूर्व एभीन्युज खबरकर्मीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् । एभिन्युज खबरमा विभिन्न पदमा कार्यरत पूर्व कर्मचारीहरूले लाम १ समयदेखि आफ्नो पारिश्रमिक नदिएको भन्दै केन्द्रीय कार्यलय चक्रपथमा घेराउ गरेका हुन् ।। श्रमजीवी पत्रकार संघ नेपालका...
पुरा पढ्नुहोसकैलाली । कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनमा गाउँपालिकाले आइतबार (भोलि) शोक विदा दिएको छ। अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार आइतबार शोक विदा दिइएको छ। साथै तीन...
पुरा पढ्नुहोसधनगढी । सुदूरपश्चिम महोत्सव भोलि मंसिर २२ गतेबाट पुष महिना २ गते सम्म संचालन हुँदैछ। आज कैलाली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर सुदूरपश्चिम महोत्सवबाट संकलन भएको रकमबाट तीन लाख एनपीएलमा सहभागी सुदूरपश्चिम रोयल्स...
पुरा पढ्नुहोससुखड । कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिरमा सरकारी स्तर बाट पूजा गरीएको छ । घोरीघोरा लवाङ्गी पूजाको दिन घोडाघोडी नगरपालिकाले सरकारी स्तरबाट पूजा गरेको हो । आज बिहान साढे ४ बजे तिर...
पुरा पढ्नुहोससिओल। राष्ट्रपति कार्यालयका अनुसार दक्षिण कोरियाली राष्ट्रपतिका चीफ अफ स्टाफ र राष्ट्रपतिका १० भन्दा बढी वरिष्ठ सचिवले राजीनामा बुझाएका छन् । राष्ट्रपति युन सुक येओलले आफ्नो अबेर रातिको मार्शल ल डिक्रीलाई लिएर राजीनामा दिन बढ्दो...
पुरा पढ्नुहोसकाठमाण्डौ। पत्रकार धनराज विक (अविरल) माल्टा नेपाल अनलाइनको सम्पादकमा चयन भएका छन् । मंसिर १६ गतेदेखि जिम्मेवारी सम्हाल्ने गरेर अविरल सम्पादकमा चयन भएका हुन् । आइतबार बसेको माल्टा नेपाल अनलाइनको बैठकले सम्पादकको जिम्मेवारी उनलाई प्रदान...
पुरा पढ्नुहोसएजेन्सी : संसारभर युट्यूबको लोकप्रियता बढ्दै गएको छ। पहिलोपटक अमेरिकामा मानिसहरूले टीभी वा सिनेमा हेर्नभन्दा यूट्यूबमा धेरै समय बिताए। युट्यूबले डिज्नी, प्यारामाउन्ट, फक्स च्यानल, नेटफ्लिक्स र अमेजन जस्ता ओटीटी प्लाटफर्मलाई पनि पछाडि छाडिदियो। तर केही...
पुरा पढ्नुहोस