स्वास्थ्य
पाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले चितवनको भरतपुरमा विषाक्त खाना सेवनले ६५ मानिस एकैपटक बिरामी परेको जनाएको छ । मन्त्रालयले आज चितवनको भरतपुरका घटनाका सम्बन्धमा जानकारी गराउँदै प्रारम्भिक अनुसन्धानअनुसार विषाक्त खानाका कारणले एकै पटक ६५ मानिस
पुरा पढ्नुहोसनवलपरासी २६ मंसिर पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको रजस्वला तथा पाठेघर सम्वन्धी समस्याको उपचारात्मक सेवा कार्यक्रम गरिएको छ । प्रतापपुर गाउँपालिका वडा नम्बर ५ बसहियामा अवस्थित गणेश मा.वि बसहियाको १५० जना किसोरीहरूलाई
पुरा पढ्नुहोसधनगढी, २० मंसिर धनगढी उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक सूचना जारी गर्दै उपमहानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने १९ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको हो। उपमहानगरपालिका अन्तर्गतका
पुरा पढ्नुहोसकाठमाडौं, २० मंसिर स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जना मात्रैमा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घण्टाको कोरोना संक्रमण विवरण सार्वजनिक गर्दै मन्त्रालयले नौ सय २३ जनाको नमूना परीक्षण गर्दा एक
पुरा पढ्नुहोसकाठमाण्डौ – ग्राण्डी र नर्भिकअस्पतालमा काम गर्ने डाक्टरसँग बिहे गरेकी नेहा चौधरीको भित्रि कथा यस्तो रहेछ। माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको सारथि बन्छु, जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी
पुरा पढ्नुहोसनेपाल –मानिसको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै
पुरा पढ्नुहोसकैलाली –बाैनियाँमा शनिबार दशै मिलन तथा शुभकामना आदन -प्रदान कार्यक्रम सम्पन्न भएको छ । बाैनियाँ बजार व्यवस्थापन समितिले बिजया दशमी २०७९ काे पुर्व सन्ध्यामा उत्त कार्यक्रमकाे आयाेजना गरेको हाे । बाैनिया बजार व्यवस्थापन समितिका
पुरा पढ्नुहोसकैलाली” सफा सहर स्वच्छ गाउँ ,सबै मिलि फोहोर हटाउ” भन्ने मुलमन्त्रका साथ शनिबार जुनकीरी नेपाले बर्दगोरिया गाउँपालिका वडा नम्बर १ र २ मा अवस्थित बाैनियाँ बजार क्षेत्रमा सरसफाइ गरेको छ । “हप्तामा एक घण्टा
पुरा पढ्नुहोसकैलाली – बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइली भुरुवामा रहेको वडा कार्यालयमा नाक कान घाँटी सम्बन्धी निशुल्क शिविर हुने भएको छ । असोज महिनाको ८ गते शनिबार दिन बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइली
पुरा पढ्नुहोस