सुदूरपश्चिम प्रदेश
कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा रहेका करारका कर्मचारीहरुले गाउँपालिकाको मूल गेटमा तालाबन्दी गर्दै शान्ति पूर्ण आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न माग राखी संयुक्त संघर्ष समिति बनाइ शान्तिपूर्ण धर्ना अभियान सुरु गरेका हुन् ।
पुरा पढ्नुहोसकैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका सामुदायिक वनहरूले आफ्ना उपभोक्ताहरूलाई विद्युत् मिटर वितरण गर्ने भएका छन् । पालिकाको वडा नम्बर १ मा रहेका तल्लापानी, चायभावर, बडिकाथाई, बसन्तगडा लगायतका गाउँका जनतालाई विद्युत् बाल्न वन समितिले मिटर
पुरा पढ्नुहोसबौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी तिव्र गतिमा अघि बढेको छ । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ स्थास्थ्य, शिक्षा,
पुरा पढ्नुहोसकैलाली । भौगोलिक हिसाबले ग्रामीण क्षेत्रको रूपमा परिचित कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ चायाभावरमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् ।विगत लामो समयदेखि सोलार र टुकीको भरमा बस्न
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न २ मा रहेको कुम्भिया ग्रामीण बिद्युत सहकारी संस्थाको दसौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खकेन्द्र रानामगरको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा ६ किलोमिटर रिङ्गरोड बन्ने भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको ६ करोड ६२ लाखको लागतमा रानीकुण्डा रिङ्गरोड बन्ने भएको हो ।रिङ्गरोडको शनिबार बर्दगोरिया गाउँपालिका अध्यक्ष
पुरा पढ्नुहोसबौनियाँ। कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरले अपाङ्ग भएका व्यक्तिहरुलाई आफूले पाउने सेवा सुविधाबाट नगद सहयोग गरेका छन । उनले निर्वाचनका बेला बोलेका कुराहरुलाई जनता सामु ल्याउदै पालिकाका (क) र (ख) बर्गका अपाङ्ग भएका व्यक्तिहरुलाई
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।वडा अध्यक्ष जगत बहादुर शाहीको सभाध्यक्षतामा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७९/८० को प्रथम
पुरा पढ्नुहोसकैलाली। कैलालीको मोहन्याल गाउँपालिका वडा नं.१ मा पहिलोपटक ‘वडाध्यक्ष कप’ प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको आयोजनामा आउँदो पुस २८ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागिएको हो । ‘वडाध्यक्ष कप’ अन्तर्गत भलिबल र हाजिरी जवाफ प्रतियोगिता
पुरा पढ्नुहोसकैलाली । टीकापुर अस्पतालले फोहर प्रशोधन गरेर कमाइ गर्न थालेको छ । कैलालीमा प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा सबैलाई चुनौति बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लाष्टिकजन्य फोहर प्रशोधन गरेर आम्दानी लिन थालेको हो । अस्पतालले एक
पुरा पढ्नुहोस